समानान्तर सरकार सञ्चालन गर्ने प्रयास सुरु भएपछि प्रतिनिधिसभा विघटन
काठमाडौं, ४ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । उनले सत्तारुढ दलकै नेताले नै अवरोध गरेपछि देश…
ओलीको तीन वर्ष ठूला गफ, शून्य प्रगतिः डा.बाबुराम भट्टराई
काठमाडौं, ४ फागुन–जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारको तीन वर्षे उपलब्धीप्रति टिप्पणी गर्दै वर्तमान सरकारले देश र जनलाईलाई धोका दिएको बताएका छन् । प्रधानमन्त्री केपी ओली…
विद्याकी देवी सरस्वतीको पूजा आरधना गरेर श्रीपञ्चमी पर्व मनाइँदै
काठमाडौं, ४ फागुन–आज (मंगलबार) श्रीपञ्चमी पर्व । हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आरधना गरी श्रीपञ्चमी पर्व मनाइन्छ । वसन्त पञ्चमीको दिन सरस्वतीको पूजा गरे ज्ञान…
वैसाखमा चुनाव हुनै सक्दैन, यो ओलीको कुटिल चाल मात्रः कोइराला
दाङ, ३ फागुन–नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले आउँदो वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने दावी गरेका छन् । चुनाव हुन्छ भन्ने सम्भावना कांग्रेसका कोही कसैले पनि गर्न नहुने…
ओलीले तानाशाही सत्ता लम्ब्याउन निर्वाचन घोषणा गरेका हुन्ः प्रकाशमान सिंह
कास्की, ३ फागुन–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बैसाखका लागि घोषणा भएको चुनाव प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता लम्ब्याउने चाला मात्र भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आज (सोमबार)…
प्रधानमन्त्रीसँग अदालत नडराओस्, निष्पक्ष निर्णय गरोस्ः गगन थापा
चितवन, ३ फागुन–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीसँग अदालत डराउन नहुने बताएका छन् । चितवनको भरतपुरमा पार्टीले आयोजना गरेको…
प्रधानमन्त्री ओलीले शक्ति प्रदर्शनको नाममा सरकारी ढुकुटी रित्याउँदै छन्ः केसी
काठमाडौं, ३ फागुन–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी ढुकुटी रित्याइरहेको बताएका छन् । ‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका…
मृगौला पीडित एलन नेम्बाङलाई वेलायतबाट आर्थिक सहयोग
दमक, ३ फागुन–दुवै मृगौला खराव भएका झापा, कमल गाउँपालिका–४ मिलडाँडाका ७ बर्षिय चेतवहादुर (एलन) नेम्बाङको उपचारमा सघाँउ पुरयाँउन वेलायतमा बस्दैआएका नेपालीहरुले एक लाख ५० हजार वढी आर्थिक सहयोग उपलव्ध गराएका…
प्रधानमन्त्री केपी शर्मा ओली दमक आउदै
दमक, ३ फागुन–आफनो निर्वाचन क्षेत्रका विभिन्न विकासे कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली यहि फागनु १६ गते दमक आउने भएका छन् । झापा क्षेत्र न ५ का बिभिन्न बिकास…
काँग्रेस नेता सिटौला भन्छन्ः ‘प्रधानमन्त्री ओलीको कदम व्यवस्था विरोधी हो’
दमक, ३ फागुन–नेपाली काँग्रेसका नेता तथा पूर्व उप्रधान एवम् गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर वर्तमान व्यवस्था विरोधी कार्य सच्याउन चेतावनी दिएका छन् । नेपाली काँग्रेस झापाले…
