नेकपाले आज टुँडिखेललाई मानव साङलोले घेर्दै
काठमाडौं, ६ फागुन–प्रतिनिधिसभा विघटनविरुद्ध चौंथो चरणको सडक आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा मानव साङ्लो प्रदर्शन गर्दैछ । नेकपाले आज प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचारका मुद्दा…
प्रधानमन्त्री ओली सर्वोच्च अदालतमा
काठमाडौं, ६ फागुन–अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर आज सर्वोच्च अदालत पुगेका छन् । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलनामा किन कारबाही नहुनुपर्ने…
राजनीतिक परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्णः उपराष्ट्रपति
काठमाडौँ, ५ फागुन–उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक…
फेरि बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको भाउ
काठमाडौं, ५ फागुन–नेपाल आयल निगमले पेट्रोल, डिजलरमट्टीतेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्य बढाएको छ । मङ्गलबार विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ बढेको जनाएको…
ओली समूह नेकपाका महासचिव पौडेलसहित तीनजना मन्त्रीले अझै बुझाएनन् सम्पत्ति विवरण
काठमाडौं, ५ फागुन–ऐनअनुसार सार्वजनिक पद धारण गरेको ६० दिन व्यतीत भइसक्दा पनि तीनजना मन्त्रीहरूले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउनेमा असोज २८ गते अर्थमन्त्री नियुक्त भएका नेकपा ओली…
मन्त्री गुरुङ भन्छन्ः ‘प्रेस पास नवीकरणको अवधि ५ वर्ष पुर्याउने’
काठमाडौं, ५ फागुन–सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारिता क्षेत्रका विकृति, विसंगतिलाई हटाइ सम्मानित र जवाफदेही बनाउन आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् । नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनमा बुधबार…
थपिए १२५ कोरोना संक्रमित, आज पनि शून्य मृत्यु
काठमाडौं, ५ फागुन–चौबीस घण्टामा कोरोना (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या शून्य छ । यसअघि सोमबारसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ५५ पुगेको थियो । विगत चौबीस…
विधान निलम्बन गरेर कांग्रेसको महाधिवेशन भदौमा प्रस्ताव
काठमाडौं, ५ फागुन–नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने भएको छ । यही फागुन ७ देखि १० गतेसम्म हुने गरी गत वर्षको पुस ११ मा…
तोलामा ११ सय घट्यो सुनको भाउ
काठमाडौं, ५ फागुन–सुनचाँदीको मुल्यमा आज गिरावट आएको छ। आज छापावाल सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि, मंगलबार छापावाला…
पत्रकार महासंघको २६औं महाधिवेशन आजदेखि
काठमाडौं, ५ फागुन–नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदैछ । ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायीक पत्रकार’ भन्ने नाराका साथ शुरु हुने महाधिवेसनको अहिले केहिबेरमा राष्ट्रिय सभागृहमा…
