उपप्रधानमन्त्री भन्छन्ः ‘वृद्धा भत्ता अब एक महिनाको पाँच हजार दिन्छौं’
बुटवल, १ फागुन–उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन् । चिशङ्खुगढीमा नेकपा (ओली समुह) को जनसभालाई सम्बोधन गर्दै उनले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार…
भारतको पटाका उद्योगमा आगलागी हुँदा १९ जनाको मृत्यु, ३४ घाइते
नयाँदिल्ली, १ फागुन–भारतको एउटा पटाका उद्योगमा भएको आगलागीमा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु केही घाइते समेत भएको सरकारी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।…
झापामा पत्रकार महासंघको आसन्न निर्वाचनका लागि प्रेस संगठनले आवश्यक तयारी सुरु गर्यो
दमक, १ फागुन–प्रेस संगठन झापाको बिस्तारीत बैठक आज काकडिभिट्टामा सम्पन्न भएको छ । बिस्तारीत बैठकले संगठनका केन्द्रिय सदस्य बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय ‘संगठन सुदृढिकरण तथा निर्वाचन परिचालन कमिटी’ गठन…
शहीदको रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको छः प्रचण्ड
काठमाण्डौं, १ फागुन–नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौ शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको बताएका…
मुलुकलाई निरंकुशतातिर धकेल्न ओलीले संसद भंग गरेः रामचन्द्र पौडेल
काठमाण्डौं, १ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रतिनिधी सभा विघटन गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न…
शान्ति सम्झौता, हतियार व्यवस्थापन युगान्तकारी कदमः प्रचण्ड
काठमाडौं, १ फागुन–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता, हतियार व्यवस्थापन गर्नु आफैंमा युगान्तकारी कदम भएको बताएका छन् । बारबदिया नगरपालिका, बर्दियाद्वारा काठमाडौंमा आयोजित जनयुद्धका सहिद,…
आइपिएल अक्सनमा २ सय ९२ जनाको लिस्ट, अस्ट्रेलियाको वर्चस्व
काठमाडौं, १ फागुन–इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं सिजनका लागि १८ फेब्रुअरी मा चेन्नईमा अक्सन हुँदै छ। जहाँ बिसिसीआइले २९२ खेलाडी अक्सनका लागि सर्ट लिस्ट गरेको छ। १६४ भारतीय…
अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गामा भूमाफियाको रजाइँ
सुनसरी, १ फागुन–सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल भएका छन् । लामो समयदेखि भूमाफियाले ती जग्गा…
दोस्रो जनकपुर साहित्य महोत्सव फागुनमा
काठमाडौं, १ फागुन–मिथिला नगरी जनकपुरमा फागुन १९ देखि २२ सम्म दोस्रो जनकपुर साहित्य महोत्सव हुने भएको छ । नेपाली साहित्यको उन्नयनका लागि जनकपुरमा चार दिनसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको शुक्रबार…
बुटवलमा आज सत्ता पक्षको शक्ति प्रदर्शन, प्रधानमन्त्रीले सम्बोधन गर्दै
बुटवल, १ फागुन–लुम्बिनी प्रदेशको बुटवलमा आज (शनिबार) प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शक्ति प्रदर्शन गर्दैछ । सत्तारुढ नेकपाले आज बुटवलमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री…
