प्रतिगमनविरुद्ध उत्रिएका युवालाई डा भट्टराईले भनेः ‘उदाउँदो नयाँ पुस्तालाई सलाम’

काठमाडौं, १ फागुन–प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रतिगमनको विरोधमा उत्रिएका युवाप्रति सम्मान व्यक्त गरेका छन् । सडक संघर्ष गरिरहेका युवाको तस्बिर सामाजिक…

आन्छी क्याफे एण्ड वारमा भ्यालेन्टाईन स्पेशल डान्स पार्टी हुने

झिलझिले, ३० माघ–युवा युवतीहरुको निम्ति एउटा बिशेष दिन हो, ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेन्टाइन डे’ । नेपालीमा ‘प्रणय दिवस’ अर्थात ‘प्रेम दिवस’ भनेर बुझेपनि अंग्रेजीमा यसलाई हामी ‘भ्यालेन्टाईन डे’ भनेर भन्ने…

सहारा नेपालको शिबगञ्ज सेवा केन्द्रद्धारा आर्थिक सहयोग

शिबगञ्ज, ३० माघ–देशभरीमा उत्कृट सहकारी संस्था सहारा नेपालको झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित सेवा केन्द्रले आफ्नो शेयर सदस्यको मृत्यु पश्चात दुई अलग–अलग परिवारलाई आर्थिक सहयोग गरेको छ । सहारा नेपालको शिबगञ्जस्थित कुमुदिनी…

शताब्दी पुरुष सत्यमोहन जोशी दम्पतीद्वारा मरणोपरान्त शरीर दानको घोषणा

काठमाडौं, ३० माघ–शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने घोषणा गरेका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा…

प्रेष युनियन दमकले गर्यो इलामको चपेटीमा बनभोज कार्यक्रम

दमक, ३० माघ–नेपाल प्रेष युनियन माइपश्चिम क्षेत्रीय समिति दमक झापाले आज बनभोज कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारहरुबीच भेटघाट, अन्तरक्रिया र मनोरञ्जन गर्ने उदेश्यले प्रेष युनियले प्रत्येक बर्ष बनभोज कार्यक्रम…

गोरु काटेको आरोपमा चारजना पक्राउ

रोल्पा, ३० माघ–रोल्पामा गोरु काटेको आरोपमा चारजना पक्राउ परेका छन् । रोल्पा नगरपालिका–६, धर्मशाला बस्ने ३७ वर्षीय आइतबहादुर परियारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पा र…

ट्रम्पलाई दोषी नठहर्‍याए संसदमाथि फेरि हमला हुन सक्ने

एजेन्सी, ३० माघ–पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरुलाई संसद् भवनमा घुस्न प्रोत्साहन गरि भयानक हिंसा मच्चाएको आरोपमा डेमोक्रेट्सहरुले अघि सारेको महाअभियोगको मुद्दा बिहीबार पनि जारी रह्यो जसमा उनीहरुले ट्रम्पलाई अझै पनि…

निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल समूहको प्रश्नः ‘विवाद निरूपण प्रक्रिया किन अघि बढेन’

काठमाडौं, ३० माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आधिकारिकता विवादको प्रक्रिया किन अघि नबढाएको भन्दै निर्वाचन आयोगलाई प्रश्न गरेको छ । प्रचण्ड–नेपाल समूहले बिहीबार आयोगलाई पत्र पठाउँदै विवाद निरूपण प्रक्रियाको…

थप १२७ जनामा कोरोना संक्रमण, १३६ जना निको, दुईको मृत्यु

काठमाडौं, ३० माघ–नेपालमा पछिल्लो २४ घण्टामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ५५७…

हिटलरी शैलीमा अगाडि बढेका ओलीलाई सडकबाटै घुँडा टेकाउनु पर्छः चित्रबहादुर केसी

अर्घाखाँची, ३० माघ–राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले हिटलर शैलीमा अगाडि बढिरहका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाटै घुँडा टेकाउनु पर्ने बताएका छन् । प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको…