पूर्वका तीन जिल्लामा शनिबारदेखि नेकपाको विरोध सभा, अध्यक्ष नेपालले सम्वोधन गर्ने
काठमाडौं, ३० माघ–प्रतिगमनविरुद्ध काठमाडौंलगायत देशका ठूला शहरहरुमा जनसभा गरिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्लातिर केन्द्रित हुन थालेको छ । प्रतिनिधिसभा विघटन र सरकारले संवैधानिक निकायमा गरेको असंवैधानिक नियुक्तिको विरोधमा संघीय…
सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं, २९ माघ–सरकारले यहि माघ ३० गते ल्होछारको पर्वको अवसरमा सार्वजानिक विदा दिने भएको छ। तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो। यसअघि…
नेकपाको दुवै समूहका अभिव्यक्ति सभ्य समाजअनुकूल छैनन्ः कांग्रेस
काठमाण्डौं, २९ माघ–कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेकपाका दुई समूहले व्यक्त गरेका अभिव्यक्ति सभ्य र सुसंस्कृत समाजअनुकूल नभएको भन्दै संयम अभिव्यक्तिका लागि आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत संंयमतापूर्वक…
प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा संविधानको हत्या भयोः गगन थापा
विराटनगर, २९ माघ–नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री र राष्ट्रपतिको सेटिङमा संविधानको हत्या भएको आरोप लगाएका छन्। बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा नेता थापाले प्रधानमन्त्री र राष्ट्रियपतिको सेटिङमा संविधानको हत्या…
कमल गाउँपालिकामा कृषि प्रदर्शनी
दमक, २९ माघ–प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले किसानहरुले परम्परागत रुपमा खेती गर्दै आएकाले उनीहरुलाई आधुनिक प्रविधिबाट खेती सुझाएका छन् । कमल गाउँपालिकाको आयोजना तथा…
नेतृ रामकुमारी झाँक्री रिहा
काठमाण्डौं, २९ माघ–नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । प्रहरीले झाँक्रीलाई बिहीवार साँझ रिहाइ गरेको हो । राज्यविरुद्धको अपराध गरेको कसुरमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई…
नेकपा नेतृ रामकुमारी झाँक्री पक्राउ, राज्यविरुद्ध कसुर गरेको आरोप
काठमाडौं, २९ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर गरेको भन्दै गिरफ्तार गरेको छ । विघटित प्रतिनिधि सभाकी सांसद झाँक्रीलाई बिहीबार शंखमूलस्थित उनको निवासबाटै पक्राउ गरेको…
प्रहरीलाई झाँक्रीले भनिन्ः ‘यो राजतीतिक मुद्दा हो, गिरफ्तार गर्न पक्राउ पूर्जी लिएर आउनुस्’
काठमाडौं, २९ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पक्राउ गर्न पक्राउ पूर्जी लिएर आउन प्रहरीलाइ आग्रह गरेकी छिन् । सादा पोशाकका प्रहरी पक्राउ गर्न शंखमुलस्थित निवासमा पुगेका…
रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी, समर्थकको प्रदर्शन
काठमाडौं, २९ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ । झाँक्रीलाई पक्राउ गर्न प्रहरी निवास परिसरमा छिरेपछि उनको निवास अगाडि नेकपा कार्यकर्ताले…
साहित्यकार भगवती ढुंगेलको उपन्यास ‘प्रेमकुण्ड’ विमोचन
बिर्तामोड, २९ माघ–साहित्यकार भगवती ढुङ्गेलद्धरा लिखित उपन्यास प्रेम कुण्डको विमोचन गरिएको छ । लायन्स क्लव अफ स्मार्ट लेडी बिर्तामोडको आयोजनामा बुधबार बिर्तामोडस्थित संरगम संगीतालयको भवनमा एक कार्यक्रमकाबीच उपन्यासको नेपाल प्रज्ञा…
