कोपा डेल रेबाट बाहिरियो रियल मड्रिड
काठमाडौं, ८ माघ–स्पेनिस च्याम्पियन टोली रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम ३२ बाट बाहिरिएको छ । बुधबार राति तेस्रो तेस्रो डिभिजनको क्लब एल्कोयानोसँग अतिरिक्त समयमा २–१ ले पराजित…
बाइडनले उल्ट्याए ट्रम्पका कोरोना, आप्रवासन र जलवायु नीति-निर्णयहरु
काठमाडौं, ८ माघ–अमेरिकी राष्ट्रपति जो बाइडनले ह्वाइट हाउसमा आफ्नो कार्यकाल शुरु गर्दै बहिर्गमित राष्ट्रपति डोनल्ड ट्रम्पले ल्याएका धेरै नीतिहरु उल्ट्याउन कार्यकारी आदेश जारी गरेका छन् । शपथ लगत्तै ‘हामीले सामना…
कोरोनाविरुद्धको खोप आज काठमाडौं आइपुग्दै
काठमाडौं, ८ माघ–भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप आज काठमाडौं आइपुग्दै छ । भारतले बुधबार नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको…
प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै
काठमाडौं, ८ माघ–प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (बिहीबार) देशभरीका वडाहरुमा प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा गरेको संसद विघटनका विरुद्ध देशभरका ६ हजार…
युभेन्ट्सलाई सुपर कपको उपाधि
काठमाडौं, ८ माघ–इटालियन च्याम्पियन टोली युभेन्ट्सले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको फाइनलमा नापोलीलाई २–० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले उपाधि जितेको हो । युभेन्ट्सले…
युनाइटेड शीर्ष स्थानमा
काठमाडौं, ८ माघ–उपाधि दाबेदार म्यान्चेस्टर युनाइटेड प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा फुलहमलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले आफूलाई पुनः शीर्ष स्थानमा उकासेको हो…
विश्वको सबैभन्दा अग्लो स्थानमा नेपाली शान्ति सैनिक तैनाथ
काठमाडौं, ८ माघ–मध्यपूर्वी राष्ट्र सिरियाकोे हिमवर्ती क्षेत्रमा नेपाली शान्ति सैनिकले सन् २०१३ देखि नै दिँदै आएको शान्ति सुरक्षा निरन्तर जारी छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त…
बिदाइ सम्बोधनमा ट्रम्पले भने, ‘जे गर्न आएको थिँए, सफल भएँ’
काठमाडौं, ७ माघ–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छोडनु अघि ह्वाइट हाउसबाट बिदाई सम्बोधन गरेका छन् । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले बिदाइ सम्बोधन गरेका हुन् । पछिल्लो समय व्यक्तिगत…
प्रदेश-१ र बागमतीको हिउँदे अधिवेशन आजदेखि, दुबै प्रदेशका मुख्यमन्त्री ‘धराप’ मा
काठमाडौं, ७ माघ–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनपछि बागमती र प्रदेश–१ को हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । दुबै प्रदेशका मुख्यमन्त्रीहरुले यो अधिवेशनमा अविश्वासको प्रस्ताव सामना गर्नुपर्नेछ ।…
ओलीसँग एकताका सबै सम्भावना सकिएः अध्यक्ष प्रचण्ड
काठमाडौं, ७ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन्। आज (बुधबार) बिहान काठमाडौंमा सम्पादकहरुसँगको अन्तरक्रियामा ओली…
