दक्षिण कोरियाका नेपालीलाई कोरोनाविरुद्धको खोप निःशुल्क
सउल, ७ माघ–दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख…
भारतले अनुदानमा दिने भनिएको खोप आउन अझै दुई साता लाग्ने
काठमाडौं, ७ माघ–नेपाललगायत छिमेकी मुलुकहरुलाई भारतले अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको खोप नेपाल ल्याउन अझै दुई साता लाग्ने भएको छ । कोभिड १९ खोप सचिवालय सदस्य डा श्यामराज उप्रेतीले भने ‘‘भारतले…
रोग पत्ता लगाउन विदेशका प्रयोगशाला धाउँदै सरकार
काठमाडौं, ७ माघ–आगामी आइतबार (माघ ११ गते) नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको एक वर्ष पुग्छ। चीनको वुहानबाट आएका नेपाली विद्यार्थीमा संक्रमण पुष्टि भएको थियो। संक्रमित पुरुषको स्याम्पल लिएर परीक्षण गर्न…
चेल्सीलाई हराउँदै लेस्टर सिटी शिर्षस्थानमा
काठमाडौं, ७ माघ–इग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी शीर्ष स्थानमा पुगेको छ। गएराति भएको खेलमा चेल्सीलाई २-० गोलले हराउँदै लेस्टर शीर्ष स्थानमा उक्लिएको हो। लेस्टरका लागि वेल्फ्रेड नेडिडी र जेम्स…
डब्लूएचओद्वाराः १३ देश कोरोनामुक्त भएको घोषणा
काठमाडौं, ७ माघ–विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आफ्नो साप्ताहिक रिपोर्टमार्फत विश्वका १३ देश र टापु कोरोनामुक्त भइसकेको घोषणा गरेको छ । विश्वका धेरै देशमा कोरोना संक्रमण रोकथामका लागि खोप लगाउन…
एक हजार निजी विद्यालय बन्द हुन सक्ने
काठमाडौं, ७ माघ–कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी…
वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो
काठमाडौं, ७ माघ–प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन अस्वीकार गर्दा संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार बन्न नसक्ने विषयमा रिट निवेदकका कानुन व्यवसायीलाई प्रश्न सोधेका छन् । संविधानको उक्त…
अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनको आज शपथ, टम्प नजाने, संसद् भवनमा कडा सुरक्षा
काठमाडौं, ७ माघ–अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज (जनवरी २० तारिख) ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह…
प्रदेश–१ मा निजी ड्राइभिङ सेन्टरलाई ट्रायलको जिम्माबारे लेखा समितिको चासो
विराटनगर, ७ माघ–सवारी लाइसेन्सका लागि लिइने ट्रायलको जिम्मा निजी ड्राइभिङ सेन्टरलाई दिन गरिएको तयारीको विषयमा प्रदेश नम्बर–१ को सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको छ । उक्त निर्णयले सर्वसाधारणलाई समस्या…
नेपाली लिन मकाउ उड्दै नेपाल एयरलाइन्स
काठमाडौं, ७ माघ–नेपाल एयरलाइन्स नेपाली लिन चार्टर उडान गरी पहिलो पटक मकाउ उड्दै छ । मंगलबार राति साढे ११ बजे निगमको न्यारो बडी विमान नेपाली लिन मकाउ उड्न लागेको हो…
