नेकपा नेता राजेन्द्र पाण्डेले भनेः ‘निर्वाचन तयारीमा लाग्दैनौँ, वैशाखमा निर्वाचन आयोगले निर्वाचन गर्नै सक्दैन’

काठमाडौं, ४ माघ–निर्वाचन आयोगले सरकारले तोकेको वैशाख १७ र २७ गतेको प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । आइतबार निर्वाचन आयोगले संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा…

शरणार्थी च्यालेन्ज कपमा बिन्ध्याबासी बिराटनगर, झापाको दुधे र टेन नवादय मोरङ दोस्रो चरणमा प्रदेश

मोरङ, ४ माघ–मोरङको पथरी शनिश्चरे स्थित भुटानी शरणार्थी शिविरमा जारी ५ औँ अन्तराष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल २०२१ को आज भएको खेलमा भुट्निज युथ क्लब (बिवाईसी) बेलडाँगी झापालाई २-१…

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपति समेत सहयोगी बन्नु भयोः अध्यक्ष नेपाल

बर्दिया, ४ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको बताएका छन् । बर्दियाको गुलरियामा आज (आइतबार) आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा…

प्रधानमन्त्रीले चाहँदैमा प्रतिनिधिसभा विघटन गर्न मिल्दैनः संविधानविद् आचार्य

काठमाडौं, ४ माघ–प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज पनि सुनुवाइ चलिरहेको छ । रिट निवेदनको पक्षमा बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले सरकार गठनको धेरै…

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं, ४ माघ–राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार दिउँसो शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको…

कोरोनाले विदेशमा हालसम्म ३१९ नेपालीको मृत्यु

काठमाडौं, ४ माघ–कोरोना भाइरस संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा एक र साउथ अफ्रिकामा एक जनाको मृत्यु भएको हो ।…

साताको पहिलो दिन ७०० ले घट्यो सुन

काठमाडौं, ४ माघ–साताको पहिलो दिन आज नेपाली बजारमा सुनको भाउ घटेको छ। शुक्रबारको तुलनामा ७ सय रुपैयाले घटेर छापावाल सुन तोलाको ९१ हजार ८ सय रुपैयामा झरेको नेपाल सुनचाँदी व्यवशायी…

भारतमा कोरोना खोप लगाएका ५२ जनामा स्वास्थ्य समस्या, एक जना गम्भीर

नयाँदिल्ली, ४ माघ–भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा स्वास्थ्य समस्या देखिएको छ । एक जनाको अवस्था गम्भीर भएको छ । भारतमा शनिबारदेखि कोरोना खोप दिन शुरु गरिएको थियो ।…

प्रतिनिधिसभा विघटनको मुद्दाः आज सुनुवाइ हुँदै

काठमाडौं, ४ माघ–प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र…

चेल्सीको साँघुरो जित

काठमाडौं, ४ माघ–प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा चेल्सीले फुलहममाथि १-० को जित निकालेको हो । घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको…