डिएसपी नवराज कार्कीले भन्छन्ः ‘दमकमा सुरक्षा ब्यवस्था मजबुत बनाउनेछु’
दमक, ५ माघ–दमकको सुरक्षा ब्यवस्थाको नेतृत्व सम्हाल्नु आउनुभएका प्रहरी नायव उपरिक्षक (डिएसपी) नवराज कार्कीले दमकमा सुरक्षा ब्यवस्था मजबुत र प्रभावकारी बनउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सोमबार, बिहान इलाका प्रहरी…
केही दिनमै नेपालमा कोरोनाविरुद्धको खोप, सुरुमा फ्रन्टलाइनरलाई
काठमाडौं, ५ माघ–नेपालमा कोरोना भाइरस संक्रमण देखिएको एक वर्ष पुग्दा सरकारले कोरोनाविरुद्ध खोप ल्याउन गरेको सम्पूर्ण तयारी पूरा गरेको छ। नेपालले कोभ्याक्सबाट आउने खोप ढिलो हुने भएकाले सरकार आफैंले खोप…
म्यानचेस्टर युनाईटेड र लिभरपुलको खेल गोलरहित बराबरी
काठमाडौं, ५ माघ–इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यान्चेस्टर युनाईटेडले साविक विजेता लिभरपुलसँग बराबरी खेलेको छ । लिभरपुलको मैदानमा गएराति भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कठिन खेलबाट १–१…
उपत्यका केन्द्रित आन्दोलन चर्काउने प्रचण्ड–नेपाल समूहको रणनीति
काठमाडौं, ५ माघ–संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलन सञ्चालन गर्दै आएको नेकपाको प्रचण्ड–नेपाल समूहले उपत्यकाकेन्द्रित आन्दोलनमा जोड दिएको छ । संसद् पुनस्र्थापनाका लागि जनदबाब सिर्जना गर्न आन्दोलन चर्काउनुपर्ने निष्कर्ष निकाल्दै प्रचण्ड–नेपाल समूहले…
तामझामका साथ उद्घाटन गरिएको पानीजहाज कार्यालयमा छैनन् कर्मचारी
काठमाडौं, ५ माघ–दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ उद्घाटन गरेको पानीजहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रितै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन्, गए…
निर्वाचन तयारीमा आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान
काठमाडौं, ५ माघ–निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार…
झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन
झापा, ५ माघ–सरकारले प्रतिनिधिसभा विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ । प्रमुख जिल्ला…
के भन्ने हो मलाई भन्नु, राष्ट्रपतिलाई होइनः प्रधानमन्त्री
काठमाडौं, ४ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका…
प्रचण्डद्धारा युवा विद्यार्थीलाई निर्देशनः अब ‘साकाहारी’ होइन, ‘आक्रामक’ आन्दोलन गर्नुहोस्
काठमाडौं, ४ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आक्रामक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको…
नगर उपप्रमुख भोजकुमारी नेपालको संयोजकत्वमा शिबसताक्षीमा प्रतिगमन बिरुद्ध सघर्ष समिति गठन
दुधे, ४ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यत तथा प्रदेश १ का सहइन्चार्ज नरेश खरेलको उपस्थितिमा आज झापाको शिबसताक्षीमा कार्यकर्ता भेलासहित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोही अवसरमा…
