पार्टीको नाम र सूर्य चिन्ह हाम्रो नभए देशमा आँधीहुरी आउँछः प्रचण्ड

काठमाडौं, २९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नाम र सूर्य चिन्ह कानूनी रुपमै आफूहरुको हुने दाबी गरेका छन् । काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान…

सबैबाट एक्लिएका ओली डम्बरू बजाएर केन्द्रिय सदस्य बाँडिरहेका छन्ः अध्यक्ष नेपाल

काठमाडौं, २९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली नेतृत्वको नेकपालाई सडकछापको संज्ञा दिएका छन् । गत असारबाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका केन्द्रीय…

पथरीशनिश्चरेमा नेकपा प्रचण्ड-नेपाल समूहको बैठक, चाँडै प्रशिक्षणको आयोजना गर्ने

मोरङ, २९ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहको मोरङ पथरीशनिश्चरे नगर समितिको बुधबार बैठक समापन भएको छ । पार्टीको नगर सचिव बालकुमार मगरको अध्यक्षतामा भएको बैठकमा प्रदेश समिति सदस्य…

झापामा चौथो राष्ट्रिय भाक्का दिवस

जीवनसिंह राजवंशी/बिर्तामोड, २९ पुस–झापाको विर्तामोडमा चौंथो भाक्का दिवस भव्य रुपमा सम्पन्न भएको छ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाईएको हो…

रुसले नेपाललाई कोरोनाविरुद्धको दुई करोड ५० लाख डोज खोप दिन तयार

काठमाडौं, २९ पुस–रुसले कोरोना भाइरसविरुद्धको दुई करोड ५० लाख डोज खोप नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । रुसको विदेश मन्त्रालयले आफूहरु स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध…

चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन गर्दै विश्व स्वास्थ्य संगठन

एजेन्सी (काठमाडौं), २९ पुस–विश्व स्वास्थ्य संगठनले सो संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान गरेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका…

एआइजी पोखरेलको नेतृत्वमा केन्द्रीय निर्वाचन तयारी समिति

काठमाडौं, २९ पुस–नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त…

थारू समुदायमा माघीको चहलपहल

देउखुरी, २९ पुस–थारू समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा मनाइने माघी नजिकिएसँगै चहलपहल सुरु भएको छ । थारू समुदायको नयाँ वर्षको स्वागतका लागि अन्तिम तयारीमा जुटेका छन् । रोजगारीका…

माङसेबुङमा ट्याक्सी दुर्घटना हुदाँ ७ जना घाइते

दमक, २९ पुस–झापाको दमक–चिसोपानि सडक अन्तर्गत माङसेबुङ-३ चतुरे नजिक आज बुधबार ट्याक्सी दुर्घटनामा परेको छ । दमक देखि गजुरमुखि जाँदै गरेको मे १ ज ३२७४ नम्बरको ट्याक्सी दिउसो १२ तिर…

अदालतबाट संसद्को टुङ्गो लाग्नै बाँकी तर निर्वाचन सुरक्षामा जुट्यो प्रहरी

काठमाडौं, २९ पुस–संसद् विघटनको विषयमा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउन बाँकी छ । अदालतले संसद् विघटनको निर्णय सदर गर्ला वा पुनःस्थापनाको आदेश देला चौतर्फी चासो छ । तर, प्रधानमन्त्री केपी…