स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, २० पुस–स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित एकजना भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । कपिलबस्तुबाट निजी गाडीमा काठमाडौं आएका ३० वर्षीय अमित कुमार गुप्तालाई प्रहरीले…
त्रिभुवन विमानस्थलबाट पेस्तोलका ५० थान गोलीसहित दुई जना पक्राउ
काठमाडौं, २० पुस–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित दुई जना पक्राउ परेका छन् । झापा मेचीनगर–२ का बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ ।…
व्यवस्था र संविधानको चीरहरण भयोः नेकपाकी नेतृ झाँक्री
चितवन, २० पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले व्यवस्था र संविधानको चीरहरण भएको बताएकी छन् । हाल कम्युनिस्ट पार्टी सडकमा आएको बताउँदै झाँक्रीले राजनीतिक र प्रणालीका लागि सडकमा…
माधव नेपालको अध्यक्षतामा नेकपाको स्थायी कमिटी बैठक जारी
काठमाडौं, २० पुस–विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पेरिसडाँडामा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पत्नी…
राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाउनेलाई खोजी गर्दैछ प्रहरी
काठमाडौं, २० पुस–गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सडकमा नारा लगाउनेहरुको खोजी सुरु गरेको छ । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले…
यायोक्खाले गर्यो साकेला चाडको महत्त्व बारे अन्तरास्ट्रिय रुपमा अन्तरकृया
मोरङ, २० पुस–किरात राई यायोक्खा केन्द्रीय समितीले बिहिबार साकेला चाडको महत्व र बिदा कटौतीबारे अन्तर्कृयाको आयोजना गरि उधौली साकेला चाड ५०८० (२०७७०) मनाएको छ । यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको…
म्यानचेस्टर सिटीसँग चेल्सीको लज्जास्पद हार
काठमाडौं, २० पुस–इंग्लिस प्रिमियर लिग फुुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३–१ गोलअन्तरको हराएको छ। खराव लयबाट गुज्रिरहेको चेल्सीका लागि दबाब बढिरहेको छ। प्रिमियर लिगका पछिल्ला ६ मध्ये चेल्सी एक खेलमा मात्र…
भारतद्वारा कोरोना खोप निर्यातमा प्रतिबन्ध, नेपाललाई झन् कठिन
काठमाडौं, २० पुस–कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई कोरोना खोप प्राप्त गर्न कठिन देखिएको छ। भारतले आफ्नो देशमा उत्पादित अक्सफोर्ड एस्ट्राजोनको खोप निर्यातमा रोक लगाएपछि नेपाललाई खोप प्राप्त गर्न…
पूर्व तीन प्रधानमन्त्रीप्रति प्रधानमन्त्री ओलीको अशिष्ट टिप्पणीः ‘सहिद भए श्रद्धाञ्जली दिन हुन्थ्यो’
काठमाडौं, २० पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी तथा पूर्व प्रधानमन्त्रीहरुप्रति तिव्र आक्रोश पोख्दै ‘अशिष्ट’ शब्द प्रयोग गरेका छन् । पूर्व सहयोद्धा तथा नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव…
राष्ट्रपति विद्यादेवी भण्डारीलाई अब घर फर्काउनुपर्छः गगन थापा
काठमाडौं, २० पुस–कांग्रेस युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका गलत काममा समर्थन गरेको भन्दै अब संसद् पुनःस्थापनापछि उनलाई घर फर्काउनुपर्ने बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले भनेका…
