पथरीमा उच्च अदालतको मुख्य न्यायाधीशको कार्यक्रम, कानूनी सहजता बारे अन्तरकृया
मोरङ, १८ पुस–उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले पछिल्लो समयमा सेवाग्रहीको समस्यालाई ख्याल गर्दै अदालती प्रकृया सहज गर्दै लागिएको बताएका छन । शनिबार मोरङको पथरी शनिश्चरे नगरपालिकाको संयोजनमा भएको…
कोरोना अपडेटः ४१९ जना थपिँदा ७५० जना निको
काठमाडौं, १८ पुस–पछिल्लो २४ घण्टामा थप ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म १९ लाख ४२ हजार ७ सय २ जनाको…
प्रवक्ता श्रष्ठले भनेः ‘सत्ताको बलमा गरेको असंवैधानिक कदम असफल बनाएरै छाड्छौँ’
काठमाडौं, १८ पुस–नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले सत्ताको बलमा गरेको असंवैधानिक कदम असफल हुने बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको दोस्रो चरणको…
नेपालमा जलपन्छी गणना गरिँदै
काठमाडौँ, १८ पुस–हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु…
अमेरिकामा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो
एजेन्सी (काठमाडौं), १८ पुस–अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड एक लाख २ हजार ५६७ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ…
फुटबलको बन्द प्रशिक्षणबाट विमलसहित १४ खेलाडी बाहिरिए
काठमाडौं, १८ पुस–राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । ५८ जनाको बन्द प्रशिक्षण टोलीबाट १४ बाहिरिएका हुन् । अखिल नेपाल फुटबल सङ्घ९ एन्फा०ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणका…
चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर सिटीका पाँच मुख्य खेलाडी नखेल्ने
काठमाडौं, १८ पुस–प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीविरुद्धको खेलमा म्यानचेस्टर सिटीका पहिलो रोजाईका पाँच खेलाडी उपलब्ध नहुने भएका छन् । प्रिमियर लिगमा पछिल्लो समय बलियो बन्दै गएको सिटीका लागि चेल्सीविरुद्धको खेल…
अहिलेसम्म ५ वटा कोरोना भ्याक्सिन प्रयोग गर्न अनुमति
काठमाडौं, १८ पुस–सन् २०१९ को अन्तिम दिन चीनको उहानबाट फैलिएको कोरोना भाइरसले हाल विश्वरव्यापी महामारीको रूपमा लिएको छ। कोरोनाको दोस्रो तेस्रो लहर समेत शुरू भइसकेको बताइएको अवस्थामा विश्वका कतिपय देशहरूले…
गुम्बाका मूर्ति हराउँदै, तिब्बतदेखि आउँछन् लुटेरा
डोल्पा, १८ पुस–डोल्पालाई गुम्बाहरूको जिल्ला भनेर चिनिन्छ । यहाँ सयौं बर्ष पुराना करिब सय गुम्बा छन् । माथिल्लो डोल्पामा रहेका ती प्राचीन सम्पदाका बहुमूल्य मूर्ति सुरक्षा अभावमा हराएर सकिँदै गएका…
नातेदारबाटै बालकको बीभत्स हत्या
जनकपुरधाम, १८ पुस–‘मेरो सोना राजा, मेरो अभि मलाई छोडेर कहाँ गयौ रु’ ३० वर्षीया रामपुकारी राय ५ वर्षीय छोरो अभिनन्दन खोज्दै भक्कानिँदै थिइन् । छोराहरू जेठो ११ वर्षीय दीपक, माइलो…
