संसद विघटनको विरोधमा नेकपाले आज दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्दै

काठमाडौं, १८ पुस–प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज शनिबार दोस्रो चरणको देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्दैैछ । यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको नेकपा प्रचण्ड–नेपाल पक्षले दोस्रो…

रामकुमारी झाँक्रीको व्यङ्ग्यः प्रजातन्त्रको जग बसाउन राजनीतिक अपराध

काठमाडौं, १८ पुस–विभाजित नेकपाको प्रचण्ड(नेपाल समूहको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति रोष प्रकट गरेकी छिन् । उनले शुक्रबार फेसबुकमार्फत प्रजातन्त्रको जग बसाउन जनताको जनादेशलाई कुल्चदै संसद…

बामदेबले भनेः ‘अन्तिम अवस्थासम्म पार्टीलाई एकताबद्ध बनाउन लागिपर्छु’

काठमाडौं, १७ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझै पनि एकता जोगाउने सम्भावना जीवित रहेको बताएका छन्। राष्ट्रिय सभा सदस्यसमेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार…

नेकपा जन संगठनका १६ संयोजक प्रचण्ड-नेपाल पक्षमा, ओली पक्षमा ६ जना

काठमाडौं, १७ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजनको असर जनवर्गीय संगठनमा पर्न सुरु गरेको छ । विद्यार्थीहरुको संगठन अनेरास्ववियूमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले बेग्लै केन्द्रीय समिति बनाएसँगै जनवर्गीय संगठनमा पनि…

सांसद देवको प्रधानमन्त्रीलाई प्रश्नः अल्पमतमा परें भनेर देशलाई खाल्डोमा जाकिदिने ?

काठमाडौं, १७ पुस–नेपाली कांग्रेसका नेता जितेन्द्र देवले प्रधानमन्त्रीले आफू समस्यामा परेपछि मुलुकलाई नै खाल्डोमा हाल्ने काम गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) राष्ट्रियसभाको बैठकमा बोल्दै उनले पार्टीभित्र समस्यामा परेपछि…

प्रतिक्रियावादीको षड्यन्त्र र अवसरवादीहरुको महत्त्वाकाक्षांले नेकपा विभाजित भयोः बादल

काठमाडौं, १७ पुस–गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिक्रियावादीहरुको षड्यन्त्र र पार्टीभित्रका अवसरवादी महत्त्वाकाक्षांले नेकपा विभाजित भएको बताएका छन् । ललितपुर महानगर स्तरीय कार्यकर्ता भेलामा उनले बाह्‍य हस्तक्षपको कसरी सामना गर्ने भन्ने…

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्नैपर्छः राप्रपा अध्यक्ष राणा

काठमाडौं, १७ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले प्रजातन्त्र जोगाउन, राष्ट्रलाई स्थीर राख्न राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्नुपर्ने बताएका छन् । “जनताका चाहना र राष्ट्रको आवश्यकता बमोजिम…

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता

काठमाडौं, १७ पुस–जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरुको उपस्थितिमा ललितपुरमा एक कार्यक्रम गरी दुई…

प्राधिकरण भन्छः लोडसेडिङ गर्नुपर्ने अवस्था छैन

काठमाडौं, १७ पुस–नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ । प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी तीन वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको…

आज राष्ट्रिय टोपी दिवस

काठमाडौं, १७ पुस–आज अङ्ग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको…