पथरीशनिश्चरेका एक विद्यालयलाई चाम्लिङ राई भाषाको पुस्तक हस्तान्तरण
मोरङ, १६ पुस–किरात राई यायोक्ख नगर समिति पथरीशनिश्चरे मोरङले उद्यौली साकेला कार्यक्रमको अवसरमा स्थानीय सुनाखरी माविलाई पठन पाठनको चालि चाम्लिङ राई भाषाको पूस्तक हस्तान्तरण गरेको छ । बुधबार किराया नगर…
नर्वेमा पहिरोः २० जना बेपत्ता, सयौँ विस्थापित
एजेन्सी, १६ पुस–नर्वेमा पहिरोका कारण अहिलेसम्म २० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। घटनामा परी अरु १० जना घाइते भएका छन् भने ५०० भन्दा बढी विस्थापित भएको अधिकारीहरूले जनाएका छन्।…
ओलीलाई हटाएर तटस्थ प्रधानमन्त्रीको खोजी हुँदैः श्याम शरण
काठमााडौं, १६ पुस–पूर्व विदेश सचिव तथा नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले नेपालमा नयाँ नेतृत्वमा चुनावी सरकार गठनको तयारी भएको संकेत गरेका छन्। भारतीय पत्रिका द ट्रिब्युनमा एक लेख…
निर्मला हत्या प्रकरणपछी बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्टलाई सेवामा फर्काउने सरकारको निर्णय
काठमाडौं, १६ पुस–सरकारले निर्मला हत्या प्रकरणमा बर्खास्तीमा परेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टलाई सेवामा फर्काउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विष्टलाई दुई वर्ष…
चुनाव नगराउने ओलीको नियत छः वर्षमान पुन
रोल्पा, १६ पुस–नेकपका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी ओलीको नियत चुनाव गराउने नभएको बताएका छन्। गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले अबको चार…
प्रधानमन्त्री ओलीले देशमा अराजकता मच्चाइरहेका छन्ः नेता खनाल
काठमाडौं, १५ पुस–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अराजकता मच्चाएको बताएका छन् । बुधबार पार्टी कार्यालय पेरिस डाडाँमा अखिल नेपाल महिला…
ला लिगाः रियल मड्रिडलाई इल्चेले बराबरीमा रोक्यो
एजेन्सी, १६ पुस–स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड घरेलु टोली इल्चेसँग १-१ गोलको बराबरीमा रोकिएको छ। बराबरीमा रोकिएसँगै अंकतालिकामा एट्लेटिको मड्रिडसँग बराबरी गर्ने रियलको लक्ष्यमा धक्का पुगेको छ।…
आज राष्ट्रिय मेलमिलाप दिवस
काठमाडौं, १६ पुस–नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदैछ। ८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको…
प्रधानमन्त्री भन्छन्ः ‘संसद् विघटन मेरो विशेषाधिकार हो’
काठमाडौं, १६ पुस–प्रधानमन्त्री केपी ओलीले संविधानसम्मत ढंगले संसद् विघटन भएकाले पुनर्स्थापनाको सम्भावना नै नभएको जिकिर गरेका छन् । संसद् विघटन गैरसंवैधानिक भएको भन्दै सर्वोच्चमा दायर रिटमाथि सुनुवाइ जारी रहेकै वेला उनले…
यस वर्षको एसइई आउँदो जेठमा गर्ने तयारी
काठमाडौं, १६ पुस–सरकारले यस वर्षको एसइई परीक्षा आगामी जेठमा सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ । आगामी जेठ महिनामा एसइई परीक्षा सञ्चालन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले तयारी थालेको जनाएको…
