प्रतिनिधसभा ब्युँताउने १२ वटा रिट प्रधानन्यायाधीशको बेन्चमा
काठमाडौं, ८ पौष–प्रतिनिधिसभा बिघटनविरुद्ध परेका रिट निवेदनहरुमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ। नेकपाका चार सांसदसहित विभिन्न व्यक्तिले दायर गरेका १घ वटामध्ये १२ वटा रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर…
देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर
काठमाडौं, ८ पुस–संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी…
लुम्बिनीमा एक अर्ब बेरुजु
बुटवल, ८ पुस–लुम्बिनी प्रदेशका मन्त्रालयमा आर्थिक बेथिति देखिएको छ । मन्त्रालयमार्फत हुने कार्यसम्पादनमा आर्थिक बेथिति देखिएपछि प्रदेशको सार्वजनिक लेखा समितिले नियन्त्रण गर्न निर्देशन दिएको छ । यसअघिका दुई आर्थिक वर्षमा…
अब नजर ‘सूर्य’ मा
काठमाडौं, ८ पुस–२०७५ को जेठमा पार्टी एकीकरण हुँदा नेकपाले सूर्यलाई चुनाव चिन्हका रुपमा निर्वाचन आयोगमा दर्ता गर्यो तर झण्डै दुई तिहाइ बहुमत प्राप्त नेकपा ५ वर्षे कार्यकाल समाप्त हुनअघि नै…
सामाजिक दूरी कायम गर्दै १० हजार पाहुनाबीच विवाह
बीबीसी, ८ पौष–कोरोना महामारीले भव्य रुपमा विवाह गर्ने धेरै व्यक्तिको सपना चकनाचुर पारिदिएको छ । सय–दुईसय भन्दा धेरै पाहुनाहरुको उपस्थितीमा भव्य रुपमा विवाह गर्ने भारतका विवाह समारोहरु यो पटक ४०/५०…
संसद विघटन बदरको माग गर्दै दायर रिटमा सर्वोच्चमा आज सुनुवाइ हुने
काठमाडौं, ८ पौष–सर्वोच्च अदालतले संसद विघटन विरुद्ध दायर रिटमा आज सुनुवाई गर्ने भएको छ । आइतबार संसद विघटन गरिएपछि सोविरूद्द करिब १ दर्जन रिट सर्वोच्चमा दर्ता भएका छन् । नेकपाका…
प्रचण्ड–नेपाल पक्षको संघीय संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई दलको नेता बनाइने
काठमाडौं, ८ पौष–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बुधबार विघटित प्रतिनिधिसभा सदस्यहरू र राष्ट्रियसभा सदस्यहरूलाई दिउँसो १ बजे संसद् भवन बोलाएका छन्…
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भनेः ‘भिर जाने गाईलाई काँध थाप्न सकिएन’
काठमाडौं, ७ पुस–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै गल्तीहरुका कारण अप्ठ्यारो ठाउँमा आइपुगेको बताएका छन् । उनले प्रधानमन्त्री…
ससंद् भंग भएको छैन, केपीको सरकार भंग भएको होः प्रचण्ड
काठमाडौं, ७ पौष–नेकपाका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले केपी शर्मा ओलीको सरकार भंग भएको बताएका छन् । मंगलबार प्रचण्ड–नेपाल समूहको बैठकमा सम्बोधन गर्दै उनले संसद् विघटनको निर्णय गरेपछि नै ओली नेतृत्वको…
नक्कली बहुमत देखाउन ओली आफैले थपे ५५६ केन्द्रीय सदस्य
काठमाडौं, ७ पुस–प्रधानमन्त्री एम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी एकलौटी रुपमा बढाएका छन् । पार्टीमा आफ्नो बहुमत देखाउन उनले केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य नियुक्त गरेर केन्द्रीय…
