अफ्ठ्यारोमा ओलीः धमाधम पद अस्वीकार गर्दै प्रदेश १ बाट मनोनितहरू
विराटनगर, ८ पौष–प्रधानमन्त्री केपी शर्मा ओली समूहले प्रदेश १ मा मनोनित गरेका केन्द्रीय सदस्यहरुले धमाधम एकपछि अर्को गर्दै पद अस्वीकार गर्न थालेका छन्। पद अस्वीकार गर्ने धेरैले आफूहरुलाई थाहा नै…
ओली खेमाबाट चुनिएका बाराका तीन केन्द्रीय सदस्यद्वारा पद अस्वीकार
सिमरा, ८ पौष–नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले मनोनित गरेका बाराका १० जना केन्द्रीय सदस्यमध्ये ३ जनाले पद अस्वीकार गरेका छन्। अधिवेशन आयोजक समितिका लागि छनोटमा परेका केन्द्रीय…
संसद पुनर्स्थापित गर्छौं, नयाँ सरकार पनि बनाउँछौंः प्रचण्ड
काठमाडौं, ८ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गर्दै नयाँ सरकार बनाउने बताएका छन् । नयाँबानेश्वरमा भएको नेकपा वहुमत सदस्यको संसदीय दलको वैठकमा बोल्दै उनले…
नेकपाले २८७ केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझायो
काठमाडौं, ८ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले आज (बुधबार) केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको छ । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र…
छाडेर जानेले घर दाबी नगरे हुन्छ, सूर्य चिह्न हाम्रो होः प्रचण्ड-नेपाल समूह
काठमाडौं, ८ पौष–नेकपा प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा २९० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टीको निर्णय बुझाएका छन् । मंगलबार कार्की बैंक्वेटमा बसेको केन्द्रीय कमिटीको बैठकमा उपस्थित नेताहरुको हस्ताक्षर र निर्णय लिएर…
कांग्रेसले पुस १६ गते सरकारविरुद्ध प्रदर्शन गर्ने
काठमाडौं, ८ पौष–नेपाली कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने भएको छ ।मेलमिलापको नीति लिएर कांग्रेस संस्थापक नेता बीपी कोइराला भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद् विघटनको विरोध स्वरुप…
इसाई समाज दमकले गर्यो ख्रीष्टमसमा रक्तदानसहित बालबालिका र जेष्ठनागरिकलाई सहयोग
दमक, ८ पौष–दमक नगर ईसाई समाजले आज झापाको दमकमा रक्तदान तथा बालबालिका र जेष्ठ नागरिकलाई सहयोग हस्तान्त्रण कार्यक्रम सम्पन्न गरेको छ । इसाई समाज दमकले आज खीष्टमसको अवसर पारेर दमकमा…
जुटेको तीन बर्ष नबित्दै फुट्यो नेकपा
काठमाडौं, ८ पुस–मितिः ३ जेठ २०७५ । स्थान स् काठमाडौंको सभागृह । कार्यक्रमः नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता घोषणा । मञ्चहरुमा सधैं आक्रमक रुपमा प्रस्तुत हुने अध्यक्ष…
नेपालको होटलमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएका भारतका तीन न्यायाधीश बर्खास्त
काठमाडौं, ८ पुस–भारतको बिहारमा तीन न्यायाधीशलाई सेवाबाट बर्खास्त गरिएको छ । तीनै न्यायाधीश केही वर्ष अघि नेपालमा महिलासँग एक होटलमा आपत्तिजनक स्थितिमा भेटिएका थिए । राज्यको सामान्य प्रशासन विभागले सोमबार…
प्रवक्ता श्रेष्ठले भनेः ‘म नेकपाको प्रवक्ता हुँ, गुट वा व्यक्तिको होइन’
काठमाडौँ, ८ पौष–नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू कुनै गुटको प्रवक्ता नभएको स्पष्टीकरण दिएका छन्। बबरमहलमा बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीको…
