दमकमा बिहिबारनै १३ जना संक्रमित थपिए
दमक, २ पुस–झापाको दमकमा आज एकैदिन थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत मंगलबार बेलडाँगीमा स्वाव संकलन गरि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएका ५७…
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाट्मोर नियुक्त
काठमाडौं, २ पुस–नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक डेभ वाट्मोर नियुक्त भएका छन् । वाट्मोरको नियुक्तिसँगै नेपाली क्रिकेट जगतमा नयाँ उर्जा थपिएको छ । नेपाली क्रिकेटको इतिहासमै वाट्मोटर सबैभन्दा ‘हेबिवेट’…
प्रदेश १ मा २२३ डिस्चार्ज, ४७ संक्रमित थपिए
विराटनगर, २ पौष–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२३ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट १९३, मेची अस्पताल र होटेल एसियाटिक आइसोलेसनबाट १२-१२, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बेलबारी आइसोलेसन…
बिहिबार थप ७७६ जनामा कोरोना संक्रमण, ९४७ जना निको, ६ जनाको मृत्यु
काठमाडौं, २ पुस–नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पु्ष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको स्वास्थ्य तथा जनसंख्या…
बिग्रिए सिसी क्यामराः थपिए सुरक्षा चुनौती
झापा, २ पुस–मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् । पूर्वी नाका काँकडभिट्टा समेत रहेको मेचीनगरका विभिन्न ठाउँमा राखिएका सिसी क्यामेरा बिग्रिएर काम…
वन क्षेत्र आसपासका स्थानीय र वन्यजन्तुबीच द्वन्द्व बढ्दै
पर्सा, २ पौष–पर्साको वन क्षेत्र नजिकका स्थानीय र सवैया साझेदारी वन क्षेत्रका वन्यजन्तुबीच द्वन्द्व हुने गरेको छ। वन पैदावारको दोहनका लागि वनजंगल जाने वासिन्दा र आहाराका लागि बस्ती छिर्ने वन्यजन्तुको…
‘विवाह गर्ने शर्तमा हुने यौन सम्पर्क बलात्कार होइन’
एजेन्सी, २ पौष–विवाह गर्ने बाचा गरेर यौन सम्बन्ध राख्नु नै बलात्कार हो भन्न नसकिने दिल्ली हाइ कोर्टले जनाएको छ। हाइ कोर्टले एक फैसला सुनाउँदै यस्तो भनेको हो। हाइ कोर्टले भनेको…
श्रीराम सुगर मिलले तीन दिनभित्रमा उखु किसानको सबै बक्यौता भुक्तानी गरिसक्ने
काठमाडौं, २ पौष–श्रीराम सुगर मिलले तीनदिनभित्र किसानको सबै बक्यौता भुक्तानी गरिसक्ने प्रतिवद्धता जनाएको छ । चिनी उद्योगी संघका अध्यक्ष रहेका शशिकान्त अग्रवालले श्रीराम सुगर मिलले १-२ दिनभित्र सबै बक्यौता तिरिसक्ने…
भारतीय बजारमा अलैँची माग बढ्दो, नेपालमा भाउ बढ्ने सम्भावना
इलाम, २ पौष–भारतीय बजारमा अलैँची अभाव भएपछि नेपालबाट निकासी हुने अलैँचीको भाउ बढ्ने देखिएको छ। भारतका मुख्य अलैँची उत्पादन हुने क्षेत्रमा अलैँची मासिन थालेको छ। ती क्षेत्रमा अलैँचीको उत्पादन कम…
लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाडौं, २ पौष–लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा शीर्ष स्थानको टोटनह्यामलाई २-१ गोलअन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो। घरेलु टिम लिभरपुलको जितमा…
