कक्षा कोठामा पुगेर ट्राफिक नियम सिकाउँदै प्रहरी
दाङ, २ पौष–सवारी दुर्घटनाबारे सचेतना बढाउन दाङका विद्यालय तथा क्याम्पसमा प्रहरीले विद्यार्थी लक्षित कार्यक्रम सुरु गरेको छ। गत साता मात्र मोटरसाइकल दुर्घटनामा परी तीनजना विद्यार्थीको मृत्यु भएपछि प्रहरीले दुर्घटना न्यूनीकरण…
अन्तरराष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा २६ हजार नेपाली बाहिरिए
काठमाडौं, २ पौष–लकडाउन खुलेपछि सरकारले नियमित अन्तर्राष्ट्रिय उडान गर्न अनुमति दिएसँगै मानिसहरू विदेश यात्रामा निस्कन थालेका छन्। चार महिनायता कोरोना कहरबीच पनि २६ हजारभन्दा बढी नेपालीले भिजिट भिसामार्फत नेपाल छोडेका…
इन्टरको संघर्षपूर्ण जित
काठमाडौं, २ पौष–इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले संघर्षपूूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा इन्टर मिलानले नापोलीविरुद्ध १-० गोलकोे जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा…
घरेलु मैदानमा बार्सिलोना विजयी
काठमाडौं, २ पौष–बार्सिलोना स्पेनिस ला लिगा फुटबलकोे शीर्ष पाँचमा पुगेको छ । बुधबार राति भएको खेलमा रियल सोेसिडाडसँग २–१ गोलकोे जित निकाल्दै बार्सिलोेनाले आफूलाई शीर्ष पाँचमा स्थापित गरेको हो ।…
एभर्टन प्रिमियर लिगको शीर्ष पाँचमा
काठमाडौं, २ पौष–प्रिमियर लिग फुटबलमा एभर्टनले सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा एभर्टनले लेस्टर सिटीलाई २–० गोल अन्तर हराएको हो । लेस्टरको घरेलु मेदानमा भएको खेलमा…
बेलायतमा पहिलो हप्ता १ लाख ३० हजारभन्दा बढीले लगाए कोरोनाको खोप
बीबीसी, २ पौष–बेलायतले सुरु गरेको कोभिड विरुद्धको खोप कार्यक्रममा पहिलो हप्ता १ लाख ३० हजारभन्दा धेरै मानिसले खोप लगाइसकेका छन् । खोप वितरणको जिम्मा लिएका मन्त्री नादिम जहवीले यस सम्बन्धी…
सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघको नवगठित समितिलाई पदहस्तान्त्रण
झिलझिले, १ पौष–सताक्षी स्वतन्त्र मजदुर निर्माण व्यवसायी संघ नेपालको बुधबार पदहस्तान्त्रण भएको छ । पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा एक कार्यक्रमबीच पदहस्तान्त्रण भएको हो । केही दिनअघि संघको चौथो…
झापामा थप २३ जनामा कोरोना संक्रमण
दमक, १ पौष–झापामा आज थप २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ७ महिला र १६ जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा १ महिलासहित ७ जना,…
तत्काल संसद अधिवेशन बोलाउन कांग्रेसको माग
काठमाडौं, १ पुस–प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्काल संसदको अधिवेशन बोलाउन माग गरेको छ । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको थियो । बैठकले सरकारले ल्याएको अध्यादेश…
अध्यादेश फिर्ता लिन ओली सहमत, वैठकमा पनि सहभागी,
काठमाडौं, १ पुस–प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्ड र ओलीबीचको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएको नेकपा उच्च…
