नेकपा स्थायी कमिटीको अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते
काठमाडौं, १ पुस–सत्तारुढ नेकपा स्थायी कमिटी आज (बुधबार) बसेको बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक…
प्रदेश १ मा ११२ जना डिस्चार्ज, ५३ संक्रमित थपिए
विराटनगर, १ पौष–पछिल्लो चौबीस घण्टामा प्रदेश १ मा कोरोना संक्रमण मुक्त भई ११२ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १०९, मेची अस्पताल झापाबाट २ र विराट मेडिकल कलेजबाट एकजना…
चलचित्र संघ गिरफ्तारी दिन तयार, हल १० गते खोल्ने
काठमाडौं, १ पौष–सरकारले सिनेमा हल खोल्ने निर्णय नगरे पनि पुस १० गतेबाट सिनेमा हल खोल्ने पूर्व निर्णयबाट आफूहरु पछि नहट्ने चलचित्र संघले जनाएको छ । अधिकांश पेसा तथा व्यवसाय खुलिसक्दा…
नेपाल राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र ओमानसँग एकदिवसीय सिरिज खेल्ने
काठमाडौं, १ पौष–नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिका र ओमानसँग एकदिवसीय सिरिज खेल्ने भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिजमा नेपालले ओमान र अमेरिकासँग एकदिवसीय सिरिज खेल्ने…
टोटेनहमलाई शीर्ष स्थानमा बलियो बन्ने मौका
काठमाडौं, १ पौष–प्रिमियर लिग फुटबलअन्तर्गत आज (बुधबार साबिकको विजेता टोली लिभरपुलले टोटेनहमसँग प्रतिस्पर्धा गर्दै छ । लिभरपुलको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः ४५ मा सुरु…
कांग्रेस पदाधिकारी बैठक जारी, संसद अधिवेशनमा जोड
काठमाडौं, १ पौष–प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीले आकस्मिकरुपमा ल्याएको अध्यादेशपछिको पार्टीको रणनीति बनाउन सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसेको हो । सरकारले मंगलबार…
दुई अध्यक्ष फेरि छलफलमा जुटे, स्थायी कमिटी बैठक अनिश्चित
काठमाडौं, १ पौष–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी कमिटी बैठकअघि छलफल भइरहेको छ । स्थायी कमिटीको बैठक अझै सुरू…
पाकिस्तानमा बलात्कारीलाई नयाँ कानूनः दोषीलाई नपुंसक बनाउने प्रावधान
काठमाडौं, १ पुस–पाकिस्तानमा बलात्कारको घटनासँग जुध्नका लागि एक नयाँ कानून ल्याइएको छ जसको उद्देश्य मुद्दाको चाँडोभन्दा चाँडो सुनुवाई र कडा सजायको प्रावधान गर्नु हो । ्कडा सजायअन्तर्गत बलात्कारका लागि दोषी…
बैंकहरुले ल्याए नयाँ ब्याज दर, कसको कति ?
काठमाडौं, १ पुस–चालू आर्थिक वर्ष २०७७–७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैङ्क, विकास बैङ्क र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैङ्कहरूले पुस १ देखि…
नेकपा स्थायी कमिटी बैठकः अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने
काठमाडौं, १ पुस–एकपछि अर्को समस्या थपिइरहेका बेला आज (बुधबार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । आइतबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित…
