भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघ्यो

काठमाडौं, १ पौष–भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको संख्या ९९ लाख ६ हजार १६५ पुगेको छ । पछिल्लो…

नौ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर

काठमाडौं, १ पौष–हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको हो । हिजो (मंगलबार) क्षमापूजा गरेर आजबाट खुला गरिएको हो । कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि…

प्रधानमन्त्री ओली निरंकुशतातिर जान खोजेको संकेत देखियोः नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौँ, ३० मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताएका छन् । बिबीसी नेपाली सेवासँग…

सुन्दर यौन जीवन चाहनुहुन्छ ? अपनाउनुहोस् यी उपायः

काठमाडौं, ३० मंसिर–अधिकांश मानिस यौन चिकित्सक अथाव थृेरापिस्टलाई दुई प्रश्न सोध्ने गर्छन् । पहिलो–यौन जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ ? अर्को– कसरी लामो समयसम्म यौन सम्पर्क कायम राख्न अथवा उत्तेजित…

के खानेकुराले तपाइँको यौन जीवन सुधार्न सक्छ ?

कतिपय मानिस सही खानेकुराले उनीहरूलाई बढ्ता राम्रो प्रेमी बनाइदिने विश्वास गर्छन् यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला।…

नेकपाकै कार्यक्रममा प्रधानमन्त्री ओलीविरुद्ध लाग्यो ‘मुर्दावाद’को नारा

विराटनगर, ३० मंसिर–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधव नेपाल समूहको युवा भेलामा पार्टी अध्यक्ष एबम् प्रधानमन्त्री केपी ओलीविरुद्ध मुर्दावादको नारा लागेको छ । प्रदेश १…

पुष्प-धिरेन्द्र स्मृति प्रतिष्ठानमा सिभिल इन्जिनियरङको पढाई शुरु

दमक, ३० मंसिर–दमकको पुष्प–धिरेन्द्र स्मृति प्रतिष्ठान बहुप्राविधिक शिक्षालयले गत शुक्रवारवाट डिप्लोमातर्फ तीनवर्षे सिभिल इन्जीनियरिङको पढाइ सुरु गरेको छ । प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेतका अनुसार सिटीइभिटीको सम्बन्धनमा यसवर्ष देखि प्राविधिक विषयतर्फ…

संसद छलेर ल्याइएको अध्यादेशमा कांग्रेसको प्रष्ट विमति छः देउवा

काठमाडौं, ३० मंसिर–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् । उनले सरकारले मंगलबार दिउँसो जारी गरेको अध्यादेशप्रति कांग्रेसको…

अध्यादेश तुरुन्तै फिर्ता लिनुपर्छः वरिष्ठ नेता माधवकुमार नेपाल

काठमाडौं, ३० मंसिर–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिन आग्रह गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले…

प्रदेश १ मा १०६ कोरोना संक्रमित थपिए, ७८ जना डिस्चार्ज

विराटनगर, ३० मंसिर–प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् ।सुनसरीमा ३४, मोरंगमा २४, झापामा १९, ताप्लेजुङमा १३, इलाममा ४, पाँचथरमा २, उदयपुर र तेर्हथुममा १–१ र प्रदेश…