माग पूरा नभए बालुवाटार घेराउ गर्छौंः उखु किसान

काठमाडौं, २८ मंसिर–गत वर्ष भएको सम्झौता तत्काल पूरा नभए प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने उखु किसानहरुले चेतावनी दिएका छन् । गत पुस १८ गते आफूहरुसँग भएको सम्झौता कार्यान्वन गर्नुपर्ने माग…

चिनी मिलले दिएनन् ९० करोड, उखु किसानले थाले काठमाडौंमा आन्दोलन

काठमाडौं, २८ मंसिर–चिनी मिलहरुबाट ९० करोड भुक्तानी नदिइ झुलाएपछि पीडित सर्लाहीका उखु किसानहरुले काठमाडौंमा आन्दोलन थालेका छन् । उखुको भुक्तानी नपाएपछि बाध्य भएर काठमाडौं आउनु परेको सर्लाहीका किसान राकेश मिश्रले…

तेह्रथुममा दिदी-बहिनीसहित तीन बालिकाको मृत्यु

तेह्रथुम, २८ मंसिर–तेह्रथुममा तरकारी खेतीका लागि बनाइएको प्लाष्टिकको पोखरीमा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको ज्यान गएको छ । पोखरीमा डुबेर छथर गाउँपालिका–६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५…

नेकपा स्थायी कमिटी बैठक आज, ओली उपस्थित हुने

काठमाडौं, २८ मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको छैठौं बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ । आजको बैठकमा प्रधानमन्त्री…

मड्रिड डर्बीमा रियलको जित

काठमाडौं, २८ मंसिर–स्पेनिस ला लिगा फुटबल अन्तर्गत मड्रिड डर्बीमा रियल मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।…

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षा मन्त्री पोखरेलको आग्रह

झापा, २८ मंसिर–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् । मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक…

अमेरिकी नागरिकले भोलिदेखि कोरोनाको खोप लगाउन पाउने

काठमाडौं, २८ मंसिर–अमेरिकी जनताले भोलि सोमबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउन पाउने भएका छन् । भोलिबाट फाइजर–बायोएनटेक कोरोना खोप लगाइने बीबीसीले जनाएको छ । त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ३० लाख…

मन्त्री नेम्वाङद्वारा विरिङ, कनकाई, रतुवा-मावामा निर्माणधिन पूलको अनुगमन

दमक, २७ मंसिर–संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले झापामा निर्माणाधिन तीनवटा पूलको आज स्थलगत अनुगम गरेका छन् । रुग्ण अवस्थामा रहेका विरिङ खोला, कनकाई (माई) र झापा-मोरङको…

गौरादह र कमलबीचको किस्ने खोलामा पक्की पुल बन्दै

गौरादह, २७ मंसिर–झापाको गौरादह र कमलको सिमानामा पर्ने लालपानी (किस्ने) खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । गौरादह -१ र कमल -२ देवीचौन जोडिने सो खोलामा आज एक कार्यक्रममा गरि…

नेपाली राजनीतिक इतिहासमा कम्युनिष्ट सरकार असफलः रकम चेम्जोङ

इटहरी, २७ मंसिर–जनता समाजवादी पार्टी नेपालका केन्द्रीय नेता रकम चेम्जोङले वर्तमान कम्युनिष्ट सरकार नेपाली राजनीतिक इतिहासमा पन्चायत भन्दा बदनाम भैसकेको आरोप लगाएका छन् । शनिबार सुनसरीको इटहरीस्थित जसपा नेपाल प्रदेश…