नयाँ चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने

काठमाडौं, २८ मंसिर–नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने…

प्रदेश १ मा ६७ संक्रमित थपिए, ५९ जना डिस्चार्ज

विराटनगर, २८ मंसिर–प्रदेश १ मा आइतबार ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३१, झापामा १८, सुनसरीमा ५, तेर्हथुम, ताप्लेजुङ र उदयपुरमा २-२, संखुवासभा र भोजपुरमा १-१ र प्रदेश…

दमकका ५ सहित झापाका १७ जनामा संक्रमण

झापा, २८ मंसिर–झापाको दमकका ५ सहित झापामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ११ जना महिला र ६ जना पुरुष थपिएका हुन् । योसहित…

मन्त्री कार्कीले गरे गौरादहमा ट्राफिक प्रहरी पोष्टको भवन उद्घाटन

गौरादह ,२८ मंसिर–झापाको गौरादहमा जनसहभागितामा निर्मित ट्राफिक प्रहरी पोष्ट भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको आज एक कार्यक्रमकाबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की र…

झापाका थप १७ जनामा कोरोना संक्रमण

दमक, २८ मंसिर–झापामा पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आज ११ जना महिला र ६ जना पुरुष थपिएका हुन् । योसहित झापामा कोरोना संक्रमितको संख्या…

काँग्रेसले भोली देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, २८ मंसिर–नेपाली काँग्रेसले भोलि सोमबार देशव्यापी प्रर्दशन गर्ने भएको छ । प्रदर्शनका बेला कोरोना कहरलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न पार्टीका सभापति शेरबहादुर देउवाले…

आइतबार एक हजार ५०० सय जना कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ, २८ मंसिर–पछिल्लो २४ घण्टामा थप एक हजार ५०० सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३५ हजार ७३१…

सरकारविरुद्ध नेविसंघको सिठ्ठी जुलुस

काठमाडौं, २८ मंसिर–नेपाल विद्यार्थी संघले सरकारविरुद्ध सिठ्ठी जुलुस निकालेको छ । महामन्त्री दिपक भट्टराईको नेतृत्वमा त्रिचन्द्र क्याम्पसबाट संघले जुलुस निकालेको हो । मंसिर २९ गतेको विरोध सभा सफल पारौं लेखिएको…

आइतबार ८३० जना कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं, २८ मंसिर–पछिल्लो २४ घण्टामा ८३० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ५०० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको…

झापाको बिर्तामोडमा फोटो पत्रकारिता तालिम शुरु

बिर्तामोड, २८ मंसिर–नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको प्राविधिक सहयोग र मनकामना कलेजको सहजिकरणमा सात दिवशिय फोटो पत्रकारिता (फोटोग्राफी) तालिम शुरु भएको छ । मनकामना कलेज बिर्तामोडमा व्यचलर तेस्रो वर्षमा…