विश्लेषणः हिंशाको बिजारोपण कसले गर्यो ? ओलीको अहंकार कि विप्लवको संमयमताले ?

‘ओलीको अहंकार र गैरजिम्मेवारी पन नै हिंसाको प्रमुख कारण हो’ सामाजिक संजाल प्रयोगकर्ताहरु ‘नेपालमा हिंसा सुरु भयो-‘विप्लव’ ब्यक्ती हत्यामा उत्रीयो, हिंस्रक गतिबिधी सुरु गर्यो भनेर चिच्याइरहेका छन । यो कस्तो…

८ सय ९९ जना कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

काठमाडौं, २७ मंसिर–पछिल्लो २४ घण्टामा ८९९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा १ हजार ३५९ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना…

दमककी झरनाले मनाईन उर्लाबारीस्थित बाल आश्रममा जन्मदिन

दमक, २७ मंसिर–सुन्दर समाज नेपाल दमककी कोषाध्यक्ष एबम् पारीजात महिला बचत तथा ऋण सहकारी संस्था दमककी अध्यक्ष झरना लक्सम्ले आज आफ्नो जन्मदिनमा सामाजिक कार्य गर्दै मनाएकी छन् । झापा दमक–८…

बालाचतुर्दशी पर्वः पशुपतिमा महादीपदान नहुने

काठमाडौं, २७ मंसिर–प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ। पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो…

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

कास्की, २७ मंसिर–गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङबीच शुक्रबार वैवाहिक कार्यक्रम सम्पन्न भएको…

‘मुलुक शान्ति, स्थिरता र समृद्धिको यात्रामा’

इलाम, २७ मंसिर–प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले मुलुक शान्ति, स्थिरता र आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताएका छन् । माङ्सेबुङ गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा ज्योतिनन्द माङपाहाङ राईको शालिक अनावरण गर्दै…

चितवनमा वन्यजन्तु अस्पताल

चितवन, २७ मंसिर–नेपालमा पहिलो पटक स्थापना भएको वन्यजन्तु अस्पताल सञ्चालनमा आएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै निर्माण भएको अस्पतालको वन तथा वातावरण मन्त्रालयका…

टिमुरले पाएन बजार

सल्यान, २७ मंसिर–जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् । टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर…

नेपालमा कोरोना संक्रमितमध्ये पुरूषको संख्या झन्डै दोब्बर

काठमाडौं, २७ मंसिर–शनिबारयता कोरोना संक्रमणका कारण नेपालमा १०७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमितको संख्या घटे पनि मृत्युको दर भने बढेको छ ।…

कमल खोलाले गर्ने कटान र डुवान क्षेत्रमा सांसद साँवा र दर्लामीसहित इन्जिनियरको टोली

धरमपुर, २६ मंसिर–झापाको कमल गाउँपालिका र शिबसताक्षी नगरपालिकाबीच सीमानाको रुपमा रहेको कमल खोलाले प्रत्येक बर्ष बाढीसँगै हुने कटान र डुवान क्षेत्रको न्यूनिकरण र नियन्त्रण सम्बन्धी सांसद र इन्जिनियरसहितको टोलीले स्थलगत…