सरकारी प्रयोगशालामै घट्यो कोरोना भाइरसको परीक्षण
काठमाडौं, १४ मंसिर–पछिल्लो साता कोरोना भाइरसको परीक्षण ह्वात्तै घटेको छ। सरकारी प्रयोगशालाहरूमा क्षमताअनुसार परीक्षण नहुँदा परीक्षण संख्या घटेको हो। अहिले ४४ सरकारी र ३३ निजी गरी ७७ वटा प्रयोगशालामा परीक्षण…
कमलमा १ सय ९४ कोराना संक्रमित, १ सय ३२ निको, ५० आइसोलेशनमा, ६ जनाको मृत्यु
केर्खा (कमल), १४ मंसिर–झापाको कमल गाउँपालिकामा कोभिड–१९ का संक्रमितहरुमा निको हुनेको संख्या बढिरहेको छ । गाउँपालिकाले कोभिड-१९ को संक्रमण भए नभएको पुष्टि गर्न विभिन्न समयमा गरेको पिसिआर परीक्षणमा देखिएका १८८…
ट्रकले ठक्कर दिँदा घटनास्थलमै प्रहरी हवल्दारको मृत्यु
कञ्चनपुर, १४ मंसिर–बेदकोट नगरपालिका–१ चम्फापुर नजिकै ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हवल्दार अन्दाजी ३६ वर्षका रामबहादुर विष्टको आइतबार घटनास्थलमै मृत्यु भएको छ। महेन्द्रनगरबाट धनगढी आउँदै गरेको से १ क…
हेलिकोप्टरमा चरा ठोकियो, आकस्मिक अवतरण, सबै यात्रु सुरक्षित
काठमाडौं, १४ मंसिर–बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको कैलाश सर्भिसेजको हेलिकोप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ। हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी तुलबहादुर…
२५ जना कोरोना संक्रमितको मृत्यु, १ हजार २५५ संक्रमित थपिए
काठमाडौँ, १४ मंसिर–पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एकहजार ४ सय ७९ पुगेको…
अफगानिस्तानमा आत्मघाती आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु
घाज्नी, १४ मंसिर–अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार भएको कार बम आक्रमणमा २६ जना सरकारी सुरक्षाकर्मीको मृत्यु भएको छ । आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो ।…
नाइजेरियामा बोको हरामले गरे ४३ जना किसानको हत्या
माइदुगुरी, १४ मंसिर–नाइजेरियाको उत्तर पूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम गरिरहेका किसानमाथि भएको बर्बर आक्रमणमा…
१३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक
काठमाडौं, १४ मंसिर–१३औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । राखेपका सदस्य सचिव…
कोरोनाले एक हप्तामा ६ जना गैरआवासीय नेपालीको निधन
लण्डन, १४ मंसिर–कोभिड–१९ का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको…
आज पनि घट्यो सुनको भाउ, तोलाको कति छ ?
काठमाडौं, १४ मंसिर–नेपाली बजारमा सुनको भाउ दिनहुँजसो घटिरहेको छ । आज पनि नेपाली बजारमा सुनको भाउ घटेको छ । पछिल्लो समय घट्दो क्रममा रहेको सुनको मूल्य आइतबार तोलामा ९० हजार…
