चिनियाँ रक्षामन्त्री बेइ काठमाडौं अवतरण

काठमाडौं, १४ मंसिर–चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल आइपुगेका छन्। उनी विशेष विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका छन्। २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेका वेइले…

शेखर गोल्छाले आजदेखि उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हाल्दै

काठमाडौं, १४ मंसिर–निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको जिम्मेवारी शेखर गोल्छाले सम्हाल्दै छन् । गोल्छाले आज अध्यक्षको पदभार ग्रहण गर्नेछन् । तीन वर्षअगाडि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा…

निर्वाचित भएपछि वरिष्ठ उपाध्यक्ष ढकालले भनेः ‘प्यानल तोडेर व्यवसायीको हितमा काम गर्छु’

काठमाडौं, १४ मंसिर–उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा नव निर्वाचित चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेको र आफ्नो जीत व्यवसायीको जीत भएको बताएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका…

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी

काठमाण्डौं, १४ मंसिर–उद्योग बाणिज्य महासंघको ५४ औ वार्षिक साधारण सभामा शनिवार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । वस्तुगततर्फको उपाध्यक्षमा अन्जन…

कांग्रेसले भन्योः प्रधानमन्त्री ओली भ्रष्टाचारीका संरक्षक

काठमाडौं, १३ मंसिर–ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीको संरक्षक भएको आरोपसहितको रिपोर्ट सार्वजनिक गरेसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यही भाषा बोलेको छ। कांग्रेसले पनि प्रधानमन्त्री ओली भ्रष्टाचारको संरक्षक…

पार्टीमा अन्तरविरोध हुन्छ, हल गरिन्छ, कसैले पार्टी फुटाउन खोज्छ भने त्यो ठिक होइनः नेपाल

काठमाडौँ, १३ मंसिर–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अन्तरविरोध हुदैमा पार्टी नफुट्ने बताएका छन् । यदि अन्तरबिरोध भएकै आधारमा पार्टी फुटाउन खोजिए त्यो गलत हुने नेता…

लिभरपुल ब्राइजटनसँग बराबरीमा रोकियो

काठमाडौं, १३ मंसिर–प्रिमियर लिग फुटबलमा साबिकको विजेता टोली लिभरपुलले बराबरी खेलेको छ । शनिबार भएको खेलमा लिभरपुलले ब्राइजटनसँग १-१ गोलको बराबरी खेलेको हो । ब्राइजटनको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले…

ओलीको जवाफ अफवाह, घमण्ड र अहङ्कारले पार्टी चल्दैनः प्रचण्ड

काठमाडौं, १३ मंसिर–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको ७० औं बैठकमा दिएको जवाफ अहङ्कार र घमण्डले भरिएको बताएका छन् । सचिवालय बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीको…

ब्याङ्गडुक्रा कृषि सहकारी संस्था धरमपुरको साधारणसभा सम्पन्न

धरमपुर (मंगलबारे), १३ मंसिर–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारेमा हालै मात्र स्थापना भएको व्याङ्गडुक्रा कृषि सहकारी संस्थाले आज प्रारम्भिक चरणको साधारसभा सम्पन्न गरेको छ । शनिबार, संस्थाको कार्यालय मंगलबारे बजारमा साधारणसभाको उद्घाटन…

मन्त्री भट्टराईले गरे सिद्धार्थ होटल ग्राण्ड सीटीको उद्घाटन

बिर्तामोड, १३ मंसिर–झापाको बिर्तामोडमा सिद्धार्थ होटल ग्राण्ड सीटी प्रालिको उद्घाटन गरिएको छ । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्नुभएको छ । नवस्थापित सिद्धार्थ होटल थ्री…