प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभा आउँदै
संखुवासभा, २४ कार्तिक–प्रधानमन्त्री केपी शर्मा ओली बुधबार आउने भएपछि जिल्लामा तयारी तीव्र पारिएको छ। प्रधानमन्त्री ओली बुधबार बिहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग जोडिएको उत्तरी क्षेत्रको किमाथांका नाका पुग्ने कार्यक्रम…
सोमबार प्रदेश १ मा आज ३६४ कोरोना संक्रमित थपिए
विराटनगर, २४ कार्तिक–प्रदेश १ मा आज ३६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, संखुवासभा, तेह्रथुम, भोजपुर…
दुई हजार ५७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
काठमाडौं, २४ कार्तिक–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५७१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५७१ संक्रमित थपिएका हुन्…
दमकमा कोरोना संक्रमित पाष्टर डम्बर भट्टराईको मृत्यु
दमक, २४ कार्तिक–मोरङको विराटनगरस्थित नोवेल अस्पतालमा अपचाररत झापा दमकका एक कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ । मृत्यु हुने व्याक्ति दमक-१ निवासी डम्बर भट्टराई हुन् । उनी इसाई समाज…
जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमानको १०६औँ जन्म जयन्ती मनाइँदै
काठमाडौं, २४ कार्तिक–प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०६औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च…
विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त
काठमाडौं, २४ कार्तिक–नेपाल विद्युत् प्राधिकरणको निमित्त प्रमुखमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक रहेका शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सचिव…
दिल्ली क्यापिटल्स आइपिएलको फाइनलमा प्रवेश
एजेन्सी, २४ कार्तिक–दिल्ली क्यापिटल्स आइपिएल २०२० को फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गर्दै दिल्लीले फाइनलमा स्थान पक्का गरेको हो। दिल्ली आइपिएलको फाइनलमा…
अक्सिजन सुविधासहित ३० शैयाको दमकमा कोभिड उपचार केन्द्र
दमक, २४ कार्तिक–दमक नगरपालिकाले पनि कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याएको छ। दमक–२ को बेलडाँगीमा निर्माण गरिएको उपचार केन्द्र आइतबारदेखि सञ्चालनमा आएको हो। तत्कालीन समयमा भुटानी शरणार्थीको रेखदेख तथा समन्वय गर्ने…
नेकपामा नेतृत्वबीच विवाद उत्कर्षः ओली आक्रामक, प्रचण्ड रक्षात्मक
काठमाडौं, २४ कार्तिक–सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीको विवाद थप पेचिलो बन्दै गएको छ । बैठक बस्ने–नबस्ने विषयलाई लिएर शीर्ष नेतृत्वबीचको विवाद पुनः उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष…
आर्सनलको लज्जास्पद हार
काठमाडौं, २४ कार्तिक–प्रिमियर लिग फुटबलमा आर्सनलले लज्जास्पद हार व्यहोरेको छ । आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३–० गोलको लज्जास्पद हार व्यहोरेको हो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा…
