वैध मतगणना गर्ने हो भने मैले नै चुनाव जित्छुः ट्रम्प
वासिङ्टन, २० कार्तिक–अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिकका जो बाइडेन दुवैले आफूले अग्रता लिइरहेको दाबी गरिरहेका छन् । चुनावको अन्तिम परिणाम आउन बाँकी भए पनि दुवै…
युरोपा लिगमा आर्सनलद्वारा मोल्डे ४-१ ले पराजित
काठमाडौं, २० कार्तिक–प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा पुनरागमन जित निकालेको छ । बिहीबार राति भएको खेलमा आर्सनलले मोल्डेलाई ४-१ गोल अन्तरले पराजित गर्न सफल…
लुडोगोरेस्टमाथि टोटेनहमको विजयी
काठमाडौं, २० कार्तिक–प्रिमियर लिग क्लब टोटेनहम युरोपा लिगअन्तर्गत तेस्रो खेलमा जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले लुडोगोरेस्टमाथि ३-१ गोलको जित निकालेको हो । लुडोगोरेस्टको घरेलु मैदानमा भएको…
प्रधानमन्त्री ओलीको गृह नगर दमकमा छैन ‘कोरोना अस्पताल’
दमक, २० कार्तिक–झापाको दमकमा कोरोनाकै कारण आजसम्म ३० जनाको मृत्यु भइसकेको छ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक, कमल, गौरादह, गौरीगञ्जवासी…
पुजारी हत्याकाण्डः दुई जना कारागार चलान
रौतहट, २० कार्तिक–गत भदौ ३ गते भएको पुजारी हत्याकाण्ड आरोपमा पक्राउ परेका २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। पक्राउ परेका देवाही गोनाही नगरपालिका–१ करुनियाका ३६ वर्षीय नरेश पटेल…
आज प्रदेश १ मा ५९५ डिस्चार्ज, ४०१ संक्रमित थपिए
झापा, २० कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५९५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनमा ५६३, बेलबारी आईसोलेसन केन्द्रबाट १३, इलाम अस्पतालबाट ५, जिल्ला अस्पताल संखुवासभामा ४, विराट मेडिकल कलेज,…
आज झापामा ११८ जनामा कोरोना पुष्टि
बिर्तामोड, २० कात्तिक–पछिल्लो २४ घण्टामा झापामा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको दमकमा ४८, बिर्तामोडमा २९, कमल गाउँपालिकामा ९, गौरादहमा ७, बुद्धशान्ति, अर्जुनधारा र हल्दिबारीमा ५-५, शिवसताक्षी…
कांग्रेसको विवाद समाधान नभएपछि केन्द्रीय कार्यसमिति बैठक स्थगित
काठमाडौं, २० कार्तिक–नेपाली कांग्रेसले शुक्रबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बिहीबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकमा पार्टीमा जारी विवाद समाधानबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो…
झापा मेचीनगरकी एकजना कोरोना संक्रमितको मृत्यु
झापा, २० कार्तिक–झापाको मेचीनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं १० की ४२ वर्षिया महिला रहेकी छन् । उनको आज बिहान ५स्५०…
भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ पदवी
काठमाडौं, २० कार्तिक–भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको पदवी दिइएको छ। सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह करिब चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिएकी…
