धनगढीबाट भारत लैजाँदै गरिएका ३ युवतीको उद्धार, ४ जना पक्राउ
काठमाडौं, २० कार्तिक–धनगढीको बसपार्कमा सञ्चालित एक होटलबाट तीन युवतीसहित सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीको गस्ती टोलीले गएराति बसपार्कस्थित न्यु बडिकेदार होटलका सञ्चालक टेकेन्द्र बडैलासहित सात जनालाई…
कोरोना अपडेटः तीन हजार ५१ जना थपिए, ३४ सय ३० मुक्त भए
काठमाडौं, २० कार्तिक–पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७७ पुगेको छ। त्यस्तै, हाल…
वार्ताका लागि अब बालुवाटार छिर्दिनँः प्रचण्ड
काठमाडौं, २० कार्तिक–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवाद झनै बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका अध्यक्ष दाहालले अब वार्ताकै लागि…
अमेरिका राष्ट्रपतीय चुनावमा बाइडेनले तोडे ओबामाको मतको रेकर्ड
काठमाडौं, २० कार्तिक–डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जो बाइडेनले बाराक ओबामाको लोकप्रिय मतको कीर्तिमानलाई तोडेका छन् । राष्ट्रपतीय चुनावमा सबैभन्दा धेरै लोकप्रिय मत प्राप्त गरेको नयाँ कीर्तिमान बनाउन बाइडेन…
नेकपामा चरम विवादः ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा
काठमाडौं, २० कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता शुरु भएको छ । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास…
एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने
काठमाडौं, २० कार्तिक–एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७६र७७ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कात्तिक १९ गते बसेको बैंकको सञ्चालक समितिको ३२२औँ बैठकले सेयरधनीलाई…
नेपाली फुटबल टोली बंगलादेश प्रस्थान
काठमाडौं, २० कार्तिक–नेपाली राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली बिहीबार बिहान हिमालयन एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेको हो । बंगलादेश प्रस्थान गर्नेमा २५…
कस्ता बिरामीलाई हुन सक्छ ‘लङ कोभिड’ ?
बीबीसी (कामाण्डौं), २० कार्तिक–कोभिड-१९ सम्बन्धी वैज्ञानिकहरूले गरेका हालसम्मका अध्ययनहरुमा २० मध्ये एक संक्रमित लङ कोभिडको सिकार हुने गरेको र कम्तीमा पनि आठ सातासम्म बिरामी पर्ने गरेको पत्ता लागेको छ ।…
आजदेखि बीमा कम्पनीले बिमितको भुक्तानी दिने
काठमाडौं, २० कार्तिक–बीमा कम्पनीहरुले कोरोना बीमा दाबीको भुक्तानी सुरु गरेका छन्। बीमा समितिले कागजपत्र पुगेका सबै दाबीको ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएपछि कम्पनीहरुले त्यसको प्रक्रिया थालेका हुन्। हिजो बसेको…
आइपीएलः उपाधि युद्धमा चार टीम
काठमाडौं, २० कार्तिक–इन्डियन प्रिमियर लिग ९आइपीएल०मा लिग चरणका खेल सकिएसँगै उपाधि अभियानको अर्को चरण अर्थात प्लेअफ पुग्ने टीमको छिनोफानो भइसकेको छ। मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदरावाद तथा रोयल्स च्यालेन्जर्स…
