दशैँ भत्ता फिर्ता गर्न आफ्ना सांसदलाई सभापति देउवाको निर्देशन
काठमाडौं, ३ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दशैं भत्ताबापत सरकारले प्रदान गरेको रकम फिर्ता गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । सभापति देउवाले पार्टीका सबै सांसदलाई…
संक्रमित नागरिकको उपचारबाट पन्छियो सरकार, उपचार खर्च र शव व्यवस्थापन आफै गर्नु’
काठमाडौं, ३ कार्तिक–सरकार कोरोना भाइरस कोभिड–१९ संक्रमितको नागरिकको उपचारको दायित्वबाट पन्छिएको छ । अब नागरिकले परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्नेछ भने कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु…
वृद्धवृद्धा बढी जोखिममा, खोप पनि ‘असहज’
काठमाडौं, ३ कार्तिक–काल्पनिक संसारको कुरा गरौं-हामीसँग कोरोनाविरुद्धको खोप पहिलेबाटै उपलब्ध छ, यस्तो अवस्थामा विश्वभरका नेताहरुका सामु यति ठूलो जनसंख्यामा खोप कसरी पुर्याउने भन्ने अहम् चुनौती छ । बिरामीको सबैभन्दा बढी…
ब्रोइलर कुखुराको मासु किनबेचमा बिचौलियाको मनोमानी
काठमाडौं, ३ कार्तिक–ब्रोइलर कुखुराको मासु किनबेचमा बिचौलीयाले बढी नाफा लिएको पाइन्छ । अहिले उत्पादकबाट संकलकले प्रतिकिलो ब्रोइलर कुखुरा रू २३० मा किनेर रू २४५ मा फ्रेस हाउसमा बेच्ने गरेका छन्…
रोमाञ्चक सुपर ओभरमा पुगेको खेलमा पन्जाबको जित
काठमाडौं, ३ कार्तिक–यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा मुम्बईलाई हराउँदै जित हासिल गरेको छ । आइतबार भएको खेलमा पन्जाबले मुम्बईलाई…
टोटनहम वेस्टहामसँग बराबरीमा रोकियो
एजेन्सी, ३ कार्तिक–ग्यारेथ बेलको डेब्यु खेलमा टोटनहम विजयी भएको छ । प्रिमियर लिग फुटबलमा आइतबार राति भएको खेलमा टोटनहम वेस्टहामसँग ३–३ को बराबरीमा रोकिएको हो । टोटनहम हट्सपर स्टेडियममा भएको…
हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाको नवौ बार्षिक साधारणसभा सम्पन्न
धरमपुर, २ कार्तिक–झापाको शिबसताक्षी–१ धरमपुर चौकमा रहेको हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाको नवौ बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । धरमपुरस्थित लक्ष्मी नारायण माध्यमिक बिद्यालयमा आयोजित नवौ बार्षिक साधारणसभाको उद्घाटन…
जिल्ला प्रशासन कार्यालयद्धारा झापामा निषेधाज्ञा
दमक, २ कार्तिक–दशैं शुरु भएको र जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित जिल्ला प्रशासन कार्यालय झापाले आज २ कार्तिकदेखि कोजाग्रत पूर्णिमा सम्म बेलुकी ८ देखि बिहान ५…
प्रदेश १ मा ४७४ कोरोना संक्रमित थपिए
विराटनगर, २ कार्तिक–प्रदेश १ मा आइतबार ४७४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६५, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा ७, संखुवासभामा ५, भोजपुरमा २, धनकुटा, तेर्हथुम, पाँचथर…
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौं, २ कार्तिक–कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो । गत…
