मुम्बई इण्डियन्सद्धारा कोलकता नाइटराइडर्स पराजित

काठमाडौं, १ कार्तिक–इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इण्डियन्सले छैठौं जित निकालेको छ । आबुधाबी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा मुम्बई इण्डियन्सले कोलकता नाइटराइडर्सलाई ८ विकेटले हराएको हो । जितसँगै…

भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा

काठमाडौं, १ कार्तिक–विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औं स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३ औं स्थानमा…

महामारीबीच सांसद र पिएलाई दसैँ भत्ता वितरण

काठमाडौं, १ कार्तिक–दूरदराजको प्रसंग होइन, देशको जेठो अस्पताल वीर अस्पतालमा अक्सिजन प्लान्ट बिग्रिएको ६ महिना भएको छ । जम्मा ३५ लाखमा मर्मत हुन सक्ने प्लान्ट बनाउने बजेट नभएकोले कोभिड महामारीका बिरामी…

बडादसैं सुरु, आज घटस्थापना

काठमाडौं, १ कार्तिक–प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैंको पहिलो दिन…

कोभिड अस्पतालमा उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

काठमाडौं, ३० असोज–कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ । संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका…

हामी यौन जीवनबाट सन्तुष्ट छौं ?

दाम्पत्य जीवनमा यौनको खास भूमिका रहन्छ । श्रीमान र श्रीमतीबीच जति प्रगाढ र विश्वसनिय सम्बन्ध छ, उत्तिनै उनीहरुको यौन जीवन पनि आनन्दायक हुन्छ । तर, दम्पतीबीच गुनासो, अविश्वास, आशंका, असहयोगको…

स्वास्थ्य मन्त्रालय नै कोरोनाबारे ‘आतंक’ फैलाउँदै

काठमाण्डौं, ३० असोज–कोरोना भाइरसबारे सरकारबाटै भईरहेको अनावश्यक प्रचारले ग्रामिण क्षेत्र त्रसित हुँदै गईरहेको छ । कोरोना माहामारीको यो समयमा सरकार र सरकारका भनाई आम नागरिक समक्ष पुर्याउने सञ्चार माध्यमहरुले भूमीका…

पञ्जावले बेंग्लोरलाई हरायो

काठमाडौं, ३० असोज–आइपिएल क्रिकेटमा किंग्स-११ पञ्जावले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८ विकेटले पराजित गरेको छ। बिहीबार राति शारजाहमा भएको खेलमा बेंग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जावले अन्तिम बलमा पूरा गर्‍यो। पञ्जावका…

भारतीय प्रधानमन्त्री मोदीसँग कति छ सम्पत्ति ?

काठमाडौं, ३० असोज–छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कति सम्पत्ति होला भन्ने जिज्ञासा भारतीय नागरिक मात्रै होइन, अन्य देशका सर्वसाधारणमा पनि हुन सक्छ । यसैक्रममा भारतका सञ्चारमाध्यमले मोदीले सार्वजनिक गरेको…

मानवअधिकार उल्लंघन गर्ने २८६ जनाको नाम सार्वजनिक

काठमाडौं, ३० असोज–राष्ट्रिय मानव अधिकार आयोगले मानवअधिकार उल्लंघन गरेका २८६ जनाको नाम सार्वजनिक गरेको छ । आयोगले विगत दुई दशकमा मानवअधिकार उल्लंघन गर्नेहरुको सूची सार्वजनिक गरेको हो । सूचीमा तत्कालीन…