विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ८९ हजार

काठमाडौं, ३० असोज–कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ८९ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख…

कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८३ लाख

काठमाडौं, ३० असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ८३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ९४ हजार १६९ पुगेको…

दमकमा रेष्टुरेन्ट, क्याफे, बार र पार्टी प्यालेस सञ्चालकहरु संगठित

अनिलदेब राई/दमक, २९ असोज–झापाको दमकमा रहेका रेष्टुरेन्ट, बार, क्याफे र पार्टी प्यालेस सञ्चालकहरु संगठीत भएका छन् । बिहिबार, पत्रकार मञ्चमा एक कार्यक्रमबीच उनीहरुले रेष्ट्रो एण्ड बार एशोसिएशन झापा गठन गरिएको…

दमक नगर प्रमुखले भनेः ‘गुर्जो, मरिच, अदुवा, लसुन पानीमा उमालेर पिउनुहोस्’

दमक नगरपालिकाका मेयर रोमनाथ ओली र उनकी श्रीमती लिला ओली यतिखेर कोरोनाको उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा रहेका छन् । उनीहरुको यसअघि दमककै आम्दा अस्पताल र धरानको वीपी कोइराला स्वास्थ्य…

बलात्कारी पृत्तिसत्ताको विरोध गर्दै अधिकारकर्मीहरु सडकमा

सरकार समानाताको नारा लगाउछ ! शत्ति, न्यायलाई सिकार बनाउछ !! यो बिषाक्त पुरुषसत्ता अझै बाँकी रहे, महिलाको कति रगतले यो देश अघाउछ !! अनिलदेब राई/दमक, २९ असोज–बिहिबार, झापाको दमकमा यहि…

गाँजा खान नपाएपछि साथीको हत्याः प्रहरीद्धारा हत्यामा संलग्नलाई सार्वजनिक

सुरुङ्गा, २९ असोज–बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई-७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।…

एक नम्बर प्रदेश सरकारले दियो, दमकल र प्रहरी भ्यान

विराटनगर, २९ असोज–एक नम्बर प्रदेश सरकारले ११ वटा स्थानीय तहलाई प्रहरी भ्यान र वरुणयन्त्र हस्तान्तरण गरेको छ । पाँच करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएको ११ वटा वारुण…

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

काठमाडौं, २९ असोज–कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो । बुधबार…

बिहिबार तीन हजार ७४९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २९ असोज–देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ७४९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार…

विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको नवौ बार्षिक साधारणसभा सम्पन्न

दमक, २९ असोज–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बिहिबार नवौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक–६ पिपल चौकमा रहेको सो सहकारी संस्थाको नवौ बार्षिक साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंक…