प्रदेश १ मा कोरोनाः ४५ प्रतिशत डिस्चार्ज, १ लाख बढी परीक्षण

विराटनगर, २३ भदौं–४ हजार १ सय ७७ जनामा कोरोना देखिएको प्रदेश १ बाट १ हजार ८ सय ९५ कोरोनामुक्त भइसकेका छन्। जुन कुल संक्रमितको ४५ दशमलव ३६ प्रतिशत हो। कोरोनामुक्त…

चीन–भारत दोहोरो फायरिङ, फेरि बढ्यो भिडन्तको खतरा

एजेन्सी (काठमाडौं), २३ भदौं–सोमबार एलएसीमा तैनाथ भारतीय सैनिकले एक पटक पुनः गैरकानूनी तरिकाले वास्तविक सीमा रेखा पार गरेको र चीन सीमामा तैनाथ सैनिकमाथि चेतावनी स्वरुप गोली (वार्निङ शट्स) चलाएको चीनले…

रुसको कोरोना खोप भारतसहित पाँच देशमा तेस्रो परीक्षण हुँदै

एजेन्सी (काठमाडौं), २३ भदौं–रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप भारतसहितका पाँच देशले परीक्षण गर्ने भएका छन् । ‘स्पुनिक–५’ नाम दिइएको यो खोप भारतसहितका पाँच देशमा यही महिनामा तेस्रो परीक्षण गर्न…

जोखिममा प्रहरी

झापा, २३ भदौ–शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड…

गायिका रचना रिमालले भनिन्ः ‘लकडाउन यता ४० वटा गीत गाएँ’

काठमाडौं, २३ भदौं–गायिका रचना रिमालले लकडाउन यता तीन दर्जनभन्दा धेरै गीत गाएकी छिन् । चैत ११ गते लकडाउन भए यता आफूले ४० वटा गीत गाएको रचना बताउँछिन् । ‘चैतयता ४०…

पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २३ भदौं–जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान ९अहिले० देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही…

भारतमा रोकिएन कोरोना संक्रमण बढ्ने क्रम, एकै दिन ९० हजार ८०२ संक्रमित थपिए

काठमाडौं (एजेन्सी), २३ भदौं–कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ८०२…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ८१ हजार

काठमाडौं, २३ भदौं–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ८१ हजार ४६४ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म हालसम्म संक्रमितको…

२४ घण्टामा विश्वमा २ लाख ६५ हजार कोरोना संक्रमित थपिए

काठमाडौं, २३ भदौं–पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६५ हजार ८१८ कोरोना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा २ लाख ९६ हजार ३२ कोरोना संक्रमित…

२४ घण्टामा विश्वमा कोरोनाले ४ हजार ८२० को मृत्यु

काठमाडौं, २३ भदौं–कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम पनि रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार ८२० कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा…