तीन डीआईजीसहित २३ सय प्रहरीमा कोरोना संक्रमण
काठमाडौं, २२ भदौं–काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै गएको छ । काठमाडौं उपत्यकामा मात्रै ७४८ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् । हालसम्म प्रहरीमा तीन डीआईजीसहित कोरोना संक्रमितको संख्या…
कोरोनाबारे भ्रम फैलाउने ‘चिकित्सक’ पक्राउ
काठमाडौं, २२ भदौं–कोरोना भाइरस संक्रमण र उपचारबारे भ्रम फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो। विभिन्न युट्युब च्यानलमा…
प्याराल्यासिस भएर ओच्छ्यानमा थला परेका धिमाल परिवारलाई राहत सामाग्री
दमक, २२ भदौं–दमक लगायत गाउँघरमा पानी पिउनलाई प्रयोग गरिने ट्युवेल सम्बन्धी मिस्त्रीको काम गर्दै आएका झापा दमक-५ का गणेश धिमाल प्याराल्यासिस भएर एक वर्षदेखी यता घरैमा थलो परेर बसिरहेका छन्…
जनताप्रति उत्तरदायी हुन कर्मचारीलाई प्रधामन्त्री ओलीको आग्रह
काठमाडौं, २२ भदौं–प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुलाई उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी हुन सुझाव दिएका छन् । निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्मचारीलाई…
२४ घण्टामा विश्वमा कोरोनाले ५ हजार ४४६ को मृत्यु
काठमाडौं, २२ भदौं–कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुने क्रम पनि रोकिएको छैन । पछिल्लो २४ घण्टामा विश्वमा ५ हजार ४४६ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो दिनको…
कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ६७ लाख
काठमाडौं, २२ भदौं–कोरोना संक्रमण बढ्दै जाँदा विश्वभर संक्रमितको संख्या २ करोड ६७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ६७ लाख ६३…
असोजमा रासायनिक मलः लगनपछिको पोते
काठमाडौं, २२ भदौं–यो वर्ष सरकारले भदौ महिना सकिने बेलासम्म पनि रासायनिक मल ल्याउन नसकेको छैन। सरकारी अधिकारीहरूको भनाई पत्याउने हो भने यतिखेर कलकत्ता बन्दरगाहमा मल आइपुगेको छ। त्यो मल नेपाल…
युक्रेनविरुद्ध स्पेनको शानदार जीत, फातीको किर्तिमानी गोल
काठमाडौं, २२ भदौं–युईएफए नेसन्स लीग फूटबलमा स्पेनले युक्रेनलाई हराएको छ। समूह ए फोर अन्तर्गत अंशु फातीको कीर्तिमानी गोलमा स्पेनले नेसन्स लीग युक्रेनलाई ४–० ले हराएको हो । स्पेनले तेस्रो मिनेटमै…
प्रदेश १ मा ३५ दिनमै ४१ कोरोना संक्रमितले ज्यान गुमाए
विराटनगर, २२ भदौं–प्रदेश १ मा कोराना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ। प्रदेशमा एकै दिन चार जनासम्मको मृत्यु हुन थालेको छ। पछिल्लो समय आइतबार मात्र प्रदेश एकमा दुई जना…
पर्यटनमन्त्री योगेश भट्टराईको जन्मदिनमा मुस्कान खातुनलाई सहयोग
काठमाडौं, २१ भदौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तेजाब प्रहारबाट पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग प्रदान गरेका छन् । गत भदौ २० गते घरबाट विद्यालय जाँदै…
