‘मन्त्री-सांसदहरुको तलब काटेर गरिबलाई खाना खुवाऊँ’
काठमाडौं, २३ भदौं–छाया सरकारका रक्षामन्त्री एवम् सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री, मन्त्री र सांसदको तलब कटौती गरेर गरिब तथा विपन्न वर्गलाई खाना खुवाउन सरकारसँग माग गरेका छन्। प्रधानले मंगलबार काठमाडौंबाट निर्वाचित…
प्रदेश प्रहरी कार्यालय प्रदेश १ का डिआइजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि
विराटनगर, २३ भदौं–प्रदेश प्रहरी कार्यालय, प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमण देखिएको…
शिबसताक्षीमा मंगलबार एक स्वास्थ्यकर्मीसहित चार जनालाई कोरोना संक्रमण पुष्टि
दमक, २३ भदौं–झापाको शिवसताक्षीका एक स्वास्थ्य कर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षी नगरपालिकाका स्वास्थ्यकर्मी एकजना र वडा नं ६ शिवगञ्जका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको…
सीपीएलकोफाइनल प्रवेशका लागि सन्दीप सम्मिलित जमैका आज भिड्दै
काठमाडौं, २३ भदौं–लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को फाइनल प्रवेशका लागि आज भिड्ने भएको छ । जमैकाले राति ७ः४५ बजे सीपीएलको शीर्ष…
कोरोनाबाट मंगलबार थप ६ जनाको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो
काठमाडौं, २३ भदौं–नेपालमा कोरोना भायरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ । ४ वटा जिल्लाका एक…
कोभिड-१९ महामारीका कारण हवाई क्षेत्रले रु १६ अर्ब गुमायो
काठमाडौं, २३ भदौं–कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले रु १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको बन्दाबन्दी…
अमेरिकामा कोरोनाविरुद्धको खोपमा राजनीति, चुनावअघि वितरण गर्ने तयारी
एजेन्सी, २३ भदौं–संयुक्त राष्ट्र अमेरिकाको निर्वाचन नजिकिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक उमेदवार जो बाइडेन एक-अर्काप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन् । कोरोना भाइरसविरुद्धको खोप विकास र वितरणका…
झापामा १६ सहित प्रदेश १ मा आज ८० जनामा कोरोना पुष्टि
दमक, २३ भदौ–झापाका १६ सहित प्रदेश १ मा आज ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा…
दमकमा २ महिला र ४ पुरुषसहित ६ जनामा कोरोना संक्रमित थपिए
दमक, २३ भदौ–झापाको दमकमा २ महिला ४ पुरुषसहित ६ जनामा कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, झापको शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला…
पूर्वसभामुख महरालाई ऊर्जामन्त्री पुनले रोल्पा पुगेर भेटे
काठमाडौं, २३ भदौं–पूर्व सभामुख कृष्णबहादुर महरालाई ऊर्जामन्त्री वर्षमान पुनले रोल्पा पुगेर भेटेका छन्। बलात्कार प्रयास अभियोग लागेर केही समय जेल बसेपछि सफाइ पाएका महरा अहिले आफ्नै गृह जिल्लातिर क्रियाशील छन्।…
