मिर्गौला खराब भएपछि भीमबहादुर नेपालीद्वारा सहयोगको याचना

बिर्तामोड, २० असार–झापाको बिर्तामोड नगरपालिका ३ करेलाबारी निवासी मिर्गौला रोगी भीमबहादुर नेपालीले आफ्नो उपचारका लागि आर्थिक सहयोगको याचना गरेका छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेका नेपालीको दुवै मिर्गौला खराब…

झापा-इलाम-ताप्लेजुङ्गसम्म जोड्ने दूधे-लारुम्बा-जोरपोखरी सडक कालोपत्रे हुदै

झिलझिले, २० असार–झापाको शिवसताक्षी नगरपालिकाको दुधेबाट इलामको महमाईहुँदै लारुम्बासम्म जोड्ने जोरपोखरी सडक कालोपत्रे भएको छ । शिवसताक्षी–११ दूधेबाट उत्तर महमाई–९, को जोरपोखरीहुँदै इलाम जोड्ने सडकको १३ सय मिटर कालो पत्रे…

सांसद दर्लामीद्धारा पूर्वाधार विकासतर्फ सामुदायिक भवनमा मात्रै रु १ करोड ५९ लाख खर्च

धरमपुर, २० असार–प्रदेश १ सरकार निर्वाचन पुर्वाधार विकास कार्यक्रम अन्तर्गत सांसद झलकसिहं दर्लामी मगरले आफ्नो निर्वाचन क्षेत्रमा सामुदायिक भवनमा मात्रै चालु आर्थिक वर्ष २०७६।०७७ मा झण्डै रु १ करोड ५९…

कतारबाट आएका युवासहित थप दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २० असार–कतारबाट आएको गोरखा पालुङटारका एक युवासहित दुईजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिएको जानकारीअनुसार गोरखा पालुङटारका युवा असार १७ गते…

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा, मन्त्रीलाई ७ बजे बालुवाटार बोलाइयो

काठमाडौं, २० असार–प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नियमित भेटवार्ताका लागि शीतल निवास पुगेको बालुवाटार स्रोतले जानकारी दियो । “सरकारका कामका विषयमा जानकारी…

झापामा संस्थागत बिद्यालयका शिक्षकहरु आन्दोलित

जीवनसिंह राववंशी विर्तामोड, २० असार–कोरोना भाईरसका कारण लामो समयको लकडाउनका कारण संस्थागत बिद्यालयका शिक्षकहरुले तलब भत्ता नपाएको भन्दै संस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) बिरोधमा उत्रिएका छन् । शुक्रबार, झापाको बिर्तामोडमा…

टाटाका नयाँ तीनवटा विंगर एम्बुलेन्स

काठमाडौं, २० असार–टाटा मोटर्सले विंगर एम्बुलेन्स नेपाली बजारमा ल्याएको छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सो एम्बुलेन्स उपलब्ध गराएको हो । टाटा विंगर एम्बुलेन्स पूर्ण रूपमा एआईएस…

जर्मनीका स्टार खेलाडी साने बायर्न म्युनिखमा

एजेन्सी, २० असार–जर्मनीका स्टार खेलाडी लेरोय साने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट जर्मन क्लब बायर्न म्युनिखमा गएका छन् । २६ वर्षका साने सिटीबाट बायर्नमा ५४ दशमलव ८ मिलियनमा बायर्नले अनुबन्धन…

प्रदेश नं १ मा ३८ कोरोना सङ्क्रमित थपिए

विराटनगर, २० असार–प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…

नेकपाका नेता जनार्दन शर्मा भन्छन्ः ‘पार्टी फुट्दैन, फुटाउन दिइँदैन’

काठमाडौं, २० असार–नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी नफुट्ने बताएका छन्। पार्टीभित्रको विवाद बढ्दै गएको बेलामा पार्टी फुटाउन नदिने बताएका छन्। उनले अहिले नेकपाभित्र देखिएको समस्या सीमित नेताहरुको समस्या…