७७ जिल्लामै पुग्‍यो कोरोना, शनिबार थपिए ५५४ जना, नेपालमा संक्रमितको संख्या १२ हजार तीन सय ९ पुग्यो

काठमाडौं, १३ असार–देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा ५५४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो। शनिबार…

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुग्‍यो

काठमाडौं, १३ असार–नेपालमा कोरोना भाइसर (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको…

युभेन्टसको लेच्चेमाथि ४-० को फराकिलो जित, लिगमा ७ अंकको अग्रता बनायो

एजेन्सी (इटाली) १३ असार–इटालियन सिरी ए अन्तरगत शुक्रबार भएको खेलमा युभेन्टसले लेच्चेमाथि ४-० को फराकिलो जित हात परेको छ। लेच्चेमाथि ४-० को फराकिलो जित हातपार्ने क्रममा युभेन्टसका लागि पहिलो गोल…

भरतपुर अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

चितवन, १३ असार–भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखि उपचार गरिंँदै आएको थियो । उनको…

किर्ते प्रकरणमा संलग्न राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

बाँके, १३ असार–सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ। एक करोड २५ लाख रुपैयाँ ऋण…

लकडाउनमा पनि दुर्घटना दर उच्च, प्रदेश १ मा ४१ जनाको मृत्यु

दमक, १३ असार–लकडाउनको अवधिमा पनि प्रदेश १ मा सडक तथा सवारी दुर्घटना दर उच्च पाइएको छ। लकडाडउनको बेला अत्यावश्यक सवारी साधन चले पनि दुर्घटनामा परेर प्रदेश १ मा ४१ जनाको…

सुनचाँदीको भाउ सामान्य घट्यो

काठमाडौं, १३ असार–मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको भाउ आज सामान्य घटेको छ । शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ८४ हजार नाघ्यो

एजेन्सी, १३ असार–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ८४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख…

सहरमा बढ्यो भिडभाड, सुरक्षा विधि पालना नगरे भयावह हुन सक्ने

काठमाडौं, १३ असार–लकडाउन खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना…

अधिकांश स्थानमा बर्षा, यी जिल्लाका नदीमा बाढीको सम्भावना

काठमाडौं, १३ असार–नेपालमा केहि दिनयता मनसुन सक्रिय बनेको छ । जसका कारण केहि दिनयता देशका धेरै भू–भागमा बर्षा भइरहेको छ । आज (शनिबार) देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको…