नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो
काठमाडौं, ११ असार–नेपालमा आज (बिहीबार) थप ४३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । बिहीबार ३१२ जना…
हल्दिबारी गाउँपालिका ताडफोड घटनाः एकापसमा आरोप-प्रत्यारोप
बिर्तामोड, ११ असार–झापाको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हिजो असार १० गते गाउँसभामा भएको घटनाको जिम्मेवारी उपाध्यक्ष डम्बरबहादुर गिरीले लिनुपर्ने बताएका छन् । गाउँपालिका कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै लिङदेनले…
कोरोना भ्याक्सिनः बेलायतमा मानिसमाथि परीक्षणको तयारी
काठमाडौं, ११ असार–बेलायतमा कोरोना भ्याक्सिन व्यक्तिमाथि परीक्षण गर्ने तयारी सुरु गरिएको छ । लण्डनको इन्पेरियल कलेजमा ३ सय व्यक्तिमाथि यो ट्रायल गरिनेछ । इन्पेरियल कलेज लण्डनमा हुने यो ट्रायलको नेतृत्व…
कतार, दुवई र कुवेतबाट ४५९ जना नेपाली स्वदेश आइपुगे
काठमाडौं, ११ असार–कोरोना भाइरसका कारण विभिन्न तीन देशमा समस्यामा परेका ४५९ जना नेपाली आज (बिहीबार) स्वदेश फर्किएका छन् । आज कतारु दुवई र कुवेतमा समस्या परेका ४५९ जना नेपालीलाई उद्धार…
ला लिगाः बार्सिलोनालाई पछि पार्दै रियल फेरि शीर्ष स्थानमा
एजेन्सी, ११ असार–स्पेनिस ला लिगामा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। सोमबार राति भएको खेलमा मालोर्कालाई २–० गोल अन्तरले हराउँदै तालिकाको शीर्ष स्थानमा फर्किएको हो। रियलको जितमा भिनिसियस जुनियर र…
घट्यो दमकको बजेट, रेलबारे भ्रममा नपर्न मन्त्रीको आग्रह
दमक, ११ असार–झापाको दमक नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेको छ। चालु वर्षको तुलनामा ३४ करोड ११ लाख कम बजेट आएको छ। चालु वर्ष १ अर्ब ६५…
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतक संख्या २५ पुग्यो
पर्वत, ११ असार–नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरूषको बुधवार राती मृत्यु भएको हो। यससँगै…
शिबसताक्षीको नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषि क्षेत्रलाई मुख्य प्राथमिक्ता
जीवनसिंह राजवंशी/शिबसताक्षी, १० असार–झापाको शिवसताक्षी नगरपालिकाले आर्थिक बर्ष २०७७।७८ का लागी स्वास्थ्य र कृषी क्षेत्रलाई प्राथमिक्तामा राख्दै आफ्नो बजेट, निती तथा कार्यक्रम प्रस्तुत गरेको छ ।. .. बुधबार शिवसताक्षी नगरपालिकाको…
शिबसताक्षी नगरपालिकाको छैठौ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत
गोविन ल्वागुन शिबसताक्षी, १० असार–झापाको शिबसताक्षी नगरपालिकामा छैठौ नगर सभा आजबाट सुरु भएकोे छ । नगर सभाको प्रदेश १ का सामाजिक बिकाशमन्त्री जिवन घिमिरेले उद्याटन गर्नभयो । असार १० गते…
शिवसताक्षीमा थपिए कोरोना संक्रमित
दुधे, १० असार–झापाको शिबसताक्षी नगरपालिकाको झर्ना प्राविको क्वारेन्टिनमा राखिएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । असार ८ गते भारतको चेन्नईबाट नेपाल आएका ४१ वर्षीय ती पुरुषको सोही दिन…
