बिर्तामोडको बजेट एक अर्ब १५ करोड ४ लाख ८८ हजार
बिर्तामोड, १० असार–बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईंले पाचौं नगरसभामा आज एक अर्ब १५ करोड ४…
भारतीय सेना प्रमुखले लद्दाख पुगेर भेटे चीनसँग लड्ने सैनिकलाई
एजेन्सी (काठमाडौं), १० असार–भारतीय सेना प्रमुखा मनोज मुकुन्द नरभानेले बुधबार लद्दाखको फरवार्ड चौकीको भ्रमण गरेका छन् । सेना प्रमुखले सीमा क्षेत्रका अधिकारीसँग कुराकानी पनि गरेको जी न्यूजले जनाएको छ ।…
एमसीसीबारे निर्णय गर्न आज नेकपाको बहुप्रतिक्षित स्थायी कमिटी वैठक बस्दै
काठमाडौं, १० असार–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी वैठक आज (बुधबार) प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । आज बिहान ११ बजे बस्ने वैठकको एजेण्डा तय गर्नका लागि हिजो ९मंगलबार०…
ला लिगाः बार्सिलोना शीर्ष स्थानमा फर्कियो
एजेन्सी (काठमाण्डौं), १० असार–स्पेनिस ला लिगामा बार्सिलोनाले एथलेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको छ। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्साका इभान राकिटिकले ७१ औं मिनेटमा गाल गरे। सब्स्टिच्युटको रुपमा…
विदेशबाट आउने क्रम जारी, आज ११ अन्तर्राष्ट्रिय उडान
काठमाडौं, १० असार–विदेशमा समस्यामा परेका नेपालीलाई फर्काउने क्रम जारी छ। आज पनि विभिन्न देशमा समस्यामा परेका नेपाली स्वदेश फर्किन लागेका हुन्। त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न…
चर्चित टेनिस खेलाडी जोकोभिच र पत्नीलाई कोरोना संक्रमण
काठमाडौं, १० असार–विश्व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच र उनकी पत्नी जेलेनालाई कोरोना संक्रमण पुष्टि भएको छ। खेलकुद क्षेत्रमा खेलाडीलाई कोरोना देखिएका उनी पहिलो ठूलो खेलाडी बनेका छन्।…
चलचित्र क्षेत्रमा उकुसमुकुसः फिल्मी गतिविधि अनिश्चित, हल सञ्चालकलाई घाटैघाटा
काठमाडौं, ९ असार–कोरोना भाइरस (कोभिड –१९) को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । विश्वमै महामारीको रुपमा फैलिएको यो भाइरसले नेपालका पनि ७६ जिल्लामा असर गरिसकेको छ । कोरोनाभाइरस नेपालमा…
हिन्दु धर्म ग्रन्थमा यौनः अविवाहित स्त्रीले यौनको इच्छा देखाएमा सम्बन्ध राख्नु धर्म
सभ्यताको विकासका साथ साथै सेक्सका सम्वन्धमा सामाजिक रीति विकास भयो र नैतिक मानदण्ड स्थापित भयो । यसलाई हामी ऐतिहासिक समाजशास्त्रीय सन्दर्भमा बुझन सक्छौँ । जतिसुकै आधुनिक भएपनि हिन्दु बाहुल्य रहेका…
कंक्रिट सहरका हराभरा कौसी
पोखरा, ९ असार–पोखरा महानगरपालिका-८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ । तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ-‘एक सफल कौसी खेती किसान ।’ उहाँ…
१८ महिने बालकले कोरोनालाई जितेर घर फर्किए
धरान, ९ असार–विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका १८ महिनाका बालकले कोरोना भाइरसलाई जितेर आज घर फर्किएका छन् । सुनसरीको रामधुनी गाउँपालिकाका बालक जेठ अन्तिममा प्रतिष्ठनमा भर्ना भएका…
