प्रधानमन्त्रीको गृह जिल्ला झापामा पाइपलाइनबाट ग्यास पुर्याउन सर्वे शुरु
झापा, ४ असार–झापाको कनकाई नगरपालिका–२ स्थित निर्माणाधीन कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पुर्याउन सर्वे शुरु गरेको छ । संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि अर्थ मन्त्रालयले…
स्थानीय तहमा ‘छोरी पेवा बचत कार्यक्रम’
प्युठान, ४ असार–प्युठानको सरुमारानी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन गरेको ‘छोरी पेवा बचत कार्यक्रम’ मार्फत १३२ छोरी लाभान्वित भएका छन् । गत आव ०७५–०७६ साउनदेखि जन्मने छोरीका लागि छोरी पेवा…
पत्रकार मञ्च दमकद्धारा नगरपालिकालाई १३ बुँदे मागपत्र
दमक, ४ असार–झापाको माइपश्चिम दमकमा क्रियाशिल पत्रकारहरुको साझा संस्था पत्रकार मञ्च दमकले १३ बुँदे मागपत्र दमक नगरपालिकालाई बुझाएको छ । बुधबार, नगरपालिकामै पुगेर पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, पुर्व…
‘सीमा रक्षाका लागि तराईवासी फ्रन्टलाइनका सिपाही हुन्’
काठमाडौं, ४ असार–राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहले तराईवासीहरू सीमा रक्षाको लागि फ्रन्ट लाइनका सिपाही भएको बताएका छन। राष्ट्रियसभा बैठकमा बोल्दै सिंहले तराई बासीको पनि नेपाली बाहेक अरु कुनै पहिचान…
ट्रम्पले चुनाव जित्न चीनको सहयोग चाहन्थे
एजेन्सी, ४ जेठ–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रोपटक राष्ट्रपति चुनिन चीनको सहयोग अपेक्षा गरेको खुलेको छ। पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ किताबमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग ट्रम्पले राष्ट्रपति…
भारतमा १० हजारबढी संक्रमितको मृत्यु, चीनमा फेरि खतराको अवस्था
एजेन्सी, ३ असार–कोभिड–१९ (कोरोना) भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ। वल्र्डोमिटरडटइन्फोले आफ्नो ड्यासबोर्डमा भारतका दुई हजार ६ जना संक्रमितले एकैदिन ज्यान गुमाएको तथ्यांक राखेको छ। ब्राजिलमा…
भारतीय नागरिकको ज्यादतीः गोठालामाथि कुटपिट, भैंसी खोसेर लगे
कञ्चनपुर, ३ असार–नेपाल–भारत सीमा क्षेत्र बेलडाँडी गाउँपालिका– ५ झिलमिलाफाँटामा भैंसी चराइरहेका देवीलाल उपाध्याय र तेजबहादुर रोकायाको भैंसी भारतीय नागरिकले खोसेर लगेका छन् । सरदार समुदायका भारतीय नागरिकले भैंसी बाँध्ने डोरी…
कोरोनाबाट थप एकको मृत्यु, नेपालमा मृत्तकको संख्या २० पुग्यो
बाँके, ३ असार–नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ । बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको…
बार्यनले जित्यो बुण्डेस लिगाको उपाधि
एजेन्सी, ३ असार–बार्यन म्युनिखले जर्मन बुण्डेस लिगा फुटबलको उपाधि जितेको छ। यो उसको लगातार आठौं उपाधि हो। उसले सन २०१३ देखि लगातार उपाधि जित्दै आएको छ। आइतबार राति भएको खेलमा…
चिनियाँ सेनासँगको झडपमा २० जना भारतीय सैनिक मारिए
एजेन्सी (दिल्ली), ३ असार–चिनियाँ सेनासँग भएको हिंसक झडपमा ज्यान गुमाउने भारतीय सैनिकको संख्या २० पुगेको छ। सोमबार राति लद्दाखको गलवान उपत्यकाको जटिल भूगोलमा भएको हात हालाहालतका क्रममा धेरै संख्यामा भारतीय…
