मेचीनगर सहकारी समन्वय समितिद्धारा सहकारी संस्थाहरुमा अनुगमन

धुलाबारी, ८ बैशाख–मेचीनगर नगरपालिकाको सहकारी समन्वय समितिले यहाँका सहकारी संस्थाको अनुगमन गरेको छ । अनुगमनसँगै समितिले मापदण्ड पालना नभएको भन्दै आठ वटा सहकारीलाई सुझावसहित सचेत गर्राएको छ । अनुगमनका क्रममा…

लत्रिएको बिजुलीको तारमा अल्झिएपछि लागेको थियो गाडीमा आगो

फुङ्लिङ (ताप्लेजुङ), ८ वैशाख–ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको जीप (गाडी) मा आगलागी हुँदा चार जना यात्रुको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला…

इंग्लिस प्रिमियर लिगः लेस्टर सिटीमाथि लिभरपुलको जित

काठमाडौं, ८ वैशाख–लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति किंग पावर स्टेडियममा भएको खेलमा लिभरपुलले लेस्टरलाई १–० गोलले पराजित गरेको हो। खेलको ७६औं मिनेटमा लिभरपुलका अलेक्जेन्डर…

शंखरापुरको सानागाउँमा श्रीमतीको हत्या, श्रीमान् फरार

काठमाडौं, ८ वैशाख–काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ। आइतबार राति सवा ९ बजे शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला…

शिक्षकहरुको आन्दोलन २०औं दिनमा, विहानैदेखि सडक अस्तव्यस्त

काठमाडौं, ८ वैशाख–विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा २०औँ दिन सोमबार पनि काठमाडौंमा विहान ९ बजेदेखि नै…

पाथीभरा जादै गरेको जीप दुर्घटना, चार जनाको मृत्यु, घाइतेलाई काठमाडौं ल्याइँदै

दमक, ८ वैशाख–ताप्लेजुङमा करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जीपमा बिजुलीको पोलबाट करेन्ट लागेको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा…

नेकपा (एकीकृत समाजवादी) ले ७६औं पार्टी स्थापना दिवस मनाउने

काठमाडौँ, ६ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले बैशाख ९ गते नेकपा ७६औँ स्थापना स्थापना दिवस मनाउने भएको छ। आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको मोर्चा संगठनको बैठकले यहि बैशाख…

रास्वपाले बुझायो शिबसताक्षी नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

गोविन ल्वागुन/झिलझिले, ७ वैशाख–राष्ट्रिय स्वतन्त्र पाटी (रास्पा) शिवसताक्षी नगर समितिले आज नगर प्रमुख रोशन (मेघाहाङ) थोप्रा समक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । रास्वपा शिबसताक्षी नगर समितिले आइतबार नगर प्रमुख थोप्राको…

साना तथा मझौला उद्योग प्रवर्द्धन गर्न उदय परियोजनाले गर्यो व्यवसायीसंग अन्तरक्रिया

दमक, ७ वैशाख–साना तथा मझौला उद्योग–व्यवसायलाई लगानी र नवप्रवर्तन गर्ने उदेश्यले कोशी प्रदेशमा उदय परियोजनाले दमकका उद्योगीव्यवसायीहरुबीच आज छलफल गरिएको छ । स्विस सरकार विकास सहयोग, नेपाल सरकार अर्थ मन्त्रालय…

दमक नगर इसाई समाजद्धारा पुनरुत्थान दिवसमा सरसफाई तथा सम्मान

दमक, ७ वैशाख–प्रत्येक वर्षको आजैको दिन संसारभरका इसाई धर्मावालम्वीहरुले मनाउँदै आइरहेको पुनरुत्थान दिवसको अवसर पारेर झापाको दमकमा रचनात्मक कार्यक्रम गरी दिवस मनाइएको छ । दमक नगर इसाई समाजले आज (आइतबार)…