शिवसताक्षी-९ का ५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान

धरमपुर, ६ फागुन–नेकपा (एमाले) ले शिवसताक्षी–९ का ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरिएको छ । एमाले शिवसताक्षी वडा नं ९ कमिटीले वडा ५६ जना ज्येष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको हो । उनीहरुलाई संघीय…

नेविसंघको ५६औं स्थापना दिवसमा विद्यार्थीहरुले बनाए ट्राफिक जेब्राक्रस

दमक, ६ बैशाख–नेपाल विद्यार्थी संघको ५६औ स्थापना दिवसका अवसर पारेर आज दमकमा विद्यार्थीहरुले सडकमा जेव्राक्रस बनाएका छन् । नेविसंघ दमक बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पमोडस्थित सडकखण्डमा ट्राफिक नियम सम्बन्धी सूचनामूलक…

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

काठमाडौं, ६ वैशाख–बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको आजको विशेष बैठकले उनीहरुलाई पुरस्कार…

निलम्बित स्थायी कमिटी सदस्य डा.पाण्डेसँग ओलीको ४० मिनेट संवाद

काठमाडौं, ६ वैशाख–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निलम्बित स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेलाई पार्टीमा जिम्मेवारी दिन तयार भएका छन् । त्यसका लागि अध्यक्ष ओलीले ‘अनुशासन’को शर्त राखेका…

राप्रपाले काठमाण्डौंको बिजुजीबजारमा निषेधित क्षेत्र तोड्ने

काठमाडौं, ६ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधितक्षेत्र तोड्ने तयारी गरेपछि गृह मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ । सामूहिक गिरफ्तारी दिएर आन्दोलन चर्काउने नीति लिएको राप्रपाले भोलि…

डा.जगमान गुरुङ भन्छन्ः ‘२०८२ जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ’

काठमाडौँ, ६ वैशाख–राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा.जगमान गुरुङले २०८२ को जेठ १५ गते गणतन्त्रको अन्त्य हुने घोषणा गरेका छन्। शनिवार काठमाडौंमा आयोजित पृथ्वीपथको आवश्यकता प्रबुद्ध वर्गको…

आदिवासी जनजाति महासंघ (समाजवादी) झापामा इजम

दमक, ६ वैशाख–नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी) झापाको आज सम्पन्न भेलाले सन्तोष इजमको अध्यक्षतामा १५ सदस्यीय कमिटी निर्वाचित गरेको छ । बिर्तामोडस्थित एकीकृत समाजवादी पार्टी कार्यालयमा…

शिक्षक आन्दोलनप्रति झाँक्रीको टिप्पणीः शिक्षकहरूको रमिता बढी भयो

काठमाडौं, ६ वैशाख–नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरूले सडकमा रमिता देखाइरहेको टिप्पणी गरेकी छन्। शिक्षकहरू विगत लामो समयदेखि गरिरहेको सडक आन्दोलनप्रति लक्षित गर्दै नेतृ झाँक्रीले सामाजिक सञ्जालमा ‘अब…

आज बिहानै बुटवलमा एक महिलामाथि गोली प्रहार

बुटवल, ६ वैशाख–बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो। क्षेत्रीको ढाडमा गोली…

राजावादी भनेर चिनिने सन्तोष सिलवाल राजावादी पक्राउ

काठमाडौं, ६ वैशाख–काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी थप एक जना पक्राउ परेका छन् । सन्तोष राजावादी भनेर चिनिने सन्तोषकुमार सिलवाललाई नेपाल प्रहरीको सीआईबी टोलीले गए राति…