तेह्रथुमको लालीगुराँस नगरपालिकामा लडेर मगरको मृत्यु

धनक्टा, २३ चैत–तेह्रथुम लालीगुराँस नगरपालिका वडा न।७ च्याक्चे गाउँ बस्ने ४० वर्षीय बमबहादुर थापा मगरको बाटोबाट लडेर मृत्यु भएको छ । चैत १७ गते बिहान ११ः२५ बजे गाउँबाट घर फर्कने…

रतुवामाईमा मोटरसाइकल दुर्घटनामा सन्थाल दम्पतीको मृत्यु

उर्लाबारी (मोरङ), २३ चैत–मोटरसाइकल दुर्घटनामा परी मोरङमा एक दम्पतीको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा श्रीमान–श्रीमतीको मृत्यु भएको मोरङ ट्राफिक…

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलाई भैरहवा पुर्‍याइए

काठमाडौं, २३ चैत–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्‍याइएको छ। प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो । शुक्रबार साँझ काठमाडौंमा पक्राउ परेका उनलाई राति भद्रकालीस्थित जिल्ला…

भारतीय प्रधानमन्त्री मोदी ‘सगरमाथा संवाद’ मा नआउने

काठमाडौं, २३ चैत–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ‘सगरमाथा संवाद’ मा नआउने भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओली मोदीसँगको भेट राम्रो भए पनि…

भारत भ्रमणबारे प्रधानमन्त्री ओलीः ‘काँडेतार लगाएको छ र कसैले ?

काठमाडौं, २३ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण नगर्न काँडेतार लगाएको छ रु भन्दै टिप्पणी गरेका छन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि…

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता

काठमाडौं, २३ चैत–प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौं बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किएका छन् ।…

नेकपा (एकीकृत समाजवादी) ले गर्यो मिडियाका सम्पादकहरूसँग छलफल

काठमाडौँ, २२ चैत–नेकपा (एकीकृत समाजवादी) का महासचिव तथा केन्द्रीय आन्दोलन परिचालन कमिटीका संयोजक घनश्याम भूसालले मुलधारका मिडियाका सम्पादकहरूसँग छलफल गर्नुभएको छ। आज (शुक्रबार) महासचिव भूसाल, उपमहासचिव रामकुमार भट्टराई र आन्दोलन…

सडकमा मान्छे उतार्दैमा व्यवस्था परिवर्तन हुँदैन्ः कांग्रेस महामन्त्री शर्मा

धरमपुर, २२ चैत–नेपाली कांग्रेसका महामन्त्री एबम् प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले लहडकै भरमा सडकमा मानिस उतार्दैमा व्यवस्था परिवर्तन नहुने बताएका छन् । राजा बन्न मन लागेको भए संविधानभित्र रहेर जनमत लिनुस्,…

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ शिबसताक्षीको नेतृत्व चयन

अनिलदेब राई/झिलझिले, २२ चैत–झापाको शिबसताक्षी नगरभरी सञ्चालित सामुदायिक विद्यालय व्यवस्थापन समितिको प्रतिनिधिमुलक संस्था सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको आज दुधेमा सम्पन्न भेलाले नेतृत्व चयन गरेको छ । शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय…

झिलझिलेमा मेयर कपः शिबसताक्षी नगरपालिका वडा नं ८ र ११ बिजयी

गोविन ल्वागुन/झिलझिले, २२ चैत–झापाको झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा जारी शिबसताक्षी नगर मेयर कपको आज भएको खेलमा वडा नं ८ र वडा नं ११ विजयी भएका छन् । शुक्रबार,…