धरमपुरस्थित श्रीपञ्चेश्वर शिवालय मन्दिरको आम्दानी र खर्च सार्वजनिक

धरमपुर, ७ चैत–शिबसताक्षी–१ धरमपुरस्थित श्रीपञ्चेश्वर शिबालय मन्दिरले संस्थागत आर्थिक कोष निर्माण गर्ने उदेश्यले फागुन ४ गतेदेखि १४ गतेसम्म शिब पुराण आयोजना गरिएको थियो । आज (बहिबार) मन्दिर समितिले एक कार्यक्रमबीच…

समाजवादी मोर्चाले काठमाडौंमा वृहत् जनसभा गर्ने

काठमाडौँ, ७ चैत्र–विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ । समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा…

संसदमा आज प्रधानमन्त्री ओली र सांसदहरुबीच प्रश्नोत्तर

काठमाडौं, ७ चैत–प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने भएको हो । संसद सचिवालयका अनुसार बैठकमा आज प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको…

तराई-मधेश जागरण अभियान आजदेखि नेकपा (माओवादी केन्द्र) ले सुरु गर्दै

काठमाडौं, ७ चैत–नेकपा (माओवादी केन्द्र) ले पुनः तराई–मधेश जागरण अभियानको थालनी गरेको छ। बिहीबार र शुक्रबार पर्सामा जागरण अभियानका विभिन्न कार्यक्रम तय भएको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी…

देशभर एकसाथ एसइई सुरुः आज पहिलो दिन अनिवार्य अंग्रेजी

काठमाडौं, ७ चैत–माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ८० केन्द्रमा बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार यसवर्ष दुई…

‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका’ विषयक अन्तरसम्वाद

झापा, ६ चैत–झापाका स्थानीय तहले पत्रकारिताका क्षेत्रको सवलीकरणका लागि आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । झापाको बिर्तामोडमा आज आयोजित ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम’मा…

एकीकृत समाजवादीमा जान नदिन एमालेले प्रस्ताव ल्याएको रहेछः वामदेव

काठमाडौँ, ६ चैत–नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रियसभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रस्ताव ल्याएको खुलासा गरेका छन्। बुधवार राष्ट्रियसभाको बैठकपछि संसद् भवन परिसरमा…

दमक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भुवन बस्नेत निर्वाचित

दमक, ६ चैत–दमक बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा नेपाली कांग्रेससम्बद्ध नेपाल विद्यार्थी संघका उम्मेद्वार भूपेन्द्र बस्नेत (भुवन) निर्वाचित भएका छन् । गठवन्धनको उम्मेदवारका रुपमा सुरुवातदेखि अग्रता कायम राख्दै आएका बस्नेतले निकटतम…

राजसंस्था पुनर्स्थापनालगायत आन्दोलनको नेतृत्व लिङ्देनले आफै लिने

काठमाडौँ, ६ चैत्र–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा पार्टीले गर्ने आन्दोलनको नेतृत्व आफैले गर्ने भएका छन्। धुम्बाराहीमा मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलनको नेतृत्व…

तनहुँमा यातायात कार्यालयलाई तीन करोड मूल्यको जग्गा दान

तनहुँ, ६ चैत–तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा यातायात व्यवस्था कार्यालय स्थापनाका लागि एक परिवारले पाँच रोपनी जग्गा दान गरेका छन् । स्थानीय कृष्णराज अधिकारी र राधा अधिकारीको परिवारले यातायात व्यवस्था कार्यालयको…