मसानघाट पुर्याएको राजतन्त्र फेरि कुर्लिन थाल्योः जयन्ती राई
काठमाडौँ, २५ फागुन–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा राष्ट्रिय सभा सांसद जयन्तीदेवी राईले प्राप्त उपलब्धीको रक्षार्थ सबै परिवर्तनकारी शक्ति एक हुन आवश्यक रहेको बताउनु भएको छ। ‘हामीले परास्त गरेको, नेपाली…
कमल नगर अस्पतालमा नसर्ने रोगको निःशुल्क जाँच र परामर्श सेवा सुरु
क्याम्पा बजार (कमल), २५ फागुन–झापाको कमल गाउँपालिका–२ क्याम्पास्थित कमल नगर अस्पतालमा नसर्ने रोगहरूको शीघ्र पहिचान गर्न आज केएचडीसी स्क्रनिङ कार्यक्रम सञ्चालन गरिएको छ। अस्पतालमा सञ्चालित शिविरमा मधुमेह, मुटु, उच्च रक्तचाप…
एमाले रसुवा जिल्ला अध्यक्षले संगठित सदस्यसमेत नरहने गरी त्यागे पार्टी
काठमाडौं, २५ फागुन–नेकपा (एमाले) का रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी परित्याग गरेका छन्। उनले शनिबार हिमालय टेलिभिजनसँग कुराकानी गर्दै पार्टी परित्यागको घोषणाा गरेका हुन्। ढकालले पार्टी सचिव पेम्बा तामाङले…
कांग्रेस देश र जनताको पक्षमा काम गर्ने पार्टी होः शर्मा
काभ्रेपलाञ्चोक, २५ फागुन–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सधैँ देश र जनताको पक्षमा काम गर्ने पार्टी रहेको बताएका छन्। आज काभ्रेपलाञ्चोकको मण्डनदेउपुरमा नगर समितिद्वारा आयोजित बृहत् कार्यकर्ता भेला तथा भ्रातृ…
पूर्वराजाको स्वागतमा राजावादीहरुले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
काठमाडौँ, २५ फागुन–पूर्वराजा आज (आइतबार) पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरुले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा…
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा अनेमसंघले गर्यो कनकाई घाट सरसफाई
माइधार (शिबसताक्षी), २४ फागुन–११५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आज झापाको प्रवित्र तीर्थस्थल कनकाई मुक्तिघाटमा सरसफाई गरिएको छ । नेकपा (एमाले) सम्बद्ध अखिन नेपाल महिला संघ (अनेमसंघ) शिबसताक्षी–१० वडा…
एमाले मोरङको अध्यक्षमा अजम्बर राईको प्यानलनै निर्वाचित
विराटनगर, २४ फागुन–नेकपा (एमाले) मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् । उनले ४४६ मत प्राप्त गरेर विजयी हुँदा प्रतिस्पर्धी राजकुमार ओझाले ४०७ मत प्राप्त गरे । ३९ मतको अन्तरले…
सेवानिवृत्त हुन लागेका कलमानसंग सरकारले किचकिच गरिरहनु गलतः थापा
काठमाडौं, २४ फागुन–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्न पर्ने अनेक काम छाडेर सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लागेको आरोप लगाएका छन् । शनिबार सिन्धुली क्षेत्र नम्बर १…
विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौं, २४ फागुन–‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ। दिवसका अवसरमा महिला, बालबालिका तथा…
पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि मुर्खता नगरुनः प्रचण्ड
रौतहट, २४ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका छन । पूर्वर।जा ‘ज्ञानेन्द्र शाहले पहिले पनि केही…
