प्रधानमन्त्री बन्दैछु, बलियो नेपालको सपना देखेको छुः शेरबहादुर देउवा

धनुषा, २३ फागुन–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने भएकाले बलियो नेपाल बनाउने सपना देखेको बताएका छन् । महोत्तरीको मनराशिश्वामा आज (शुक्रबार) आयोजित सभामा आफू केपी शर्मा ओलीपछि प्रधानमन्त्री…

बालसेवाको ५१औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

डुडामारी (शिबसताक्षी), २३ फागुन–शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिध्यालयले आज ५१औ बार्षिक उत्सब तथा अभिभावक दिवस भब्यताको साथ सम्पन्न गरेको छ । शुक्रबार विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमको शिवसताक्षी नगरपालिकाको प्रमुख मेगाहाङ…

पूर्वराजालाई चुनाव लडेर प्रधानमन्त्री बन्न अध्यक्ष माधव नेपालको सुझाव

काठमाडौँ, २३ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजसंस्था इतिहास भइसकेको स्पष्ट पार्नुभएको छ। साथै उहाँले राजतन्त्र नफर्किनेसमेत दाबी गर्नुभयो। आज (शुक्रबार) आफ्नो जन्मदिनका अवसरमा कोटेश्वरस्थित निजी…

डा.कोइराला भन्छन्ः ‘राजा फर्काउने कुरा हावा गफ मात्र’

झापा, २३ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले नेपालमा राजा फर्काउने कुरा पेरिसको चिया पसलको गफजस्तै भएको टिप्पणी गरेका छन् । नेपाल प्रेस युनियन झापाले आज (शुक्रवार) बिर्तामोडमा आयोजना…

‘श्राप’ दिन्छु भन्दै चौक-बजारबाट पैसा असुल्दै ‘तेस्रोलिंगी’

सुरुङ्गा (कनकाई), २३ फागुन–झापाको विभिन्न चौक तथा बजारहरूमा तेस्रोलिङ्गीहरूले पैसा माग्दै व्यापारी र सर्वसाधारणलाई दुख दिने गरेका छन् । व्यापारी र सर्वसाधारणहरूले तेस्रोलिंगीहरुबाट धेरै दबाब आउने गरेको गुनासो गरेका छन्…

लागुऔषधसहित ४३ महिनामा १३६५ जना पक्राउ

झापा, २३ फागनु–झापा लागुऔषध नियन्त्रणमा चुनौती थपिएँदै गएको छ । नेपाल–भारत खुला सीमाका कारण जिल्लामा लागुऔषध नियन्त्रणमा चुनौती थपिँदै गएको हो । लागुऔषधसँगै अपराधिक क्रियाकलाप नियन्त्रण गर्न पछिल्लो समय सीमाका…

प्रधानमन्त्री ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

काठमाडौं, २३ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन् । प्रदेश सरकारको‌ आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारी गर्न…

भूमिपूजनमा नगर प्रहरीको हस्तक्षेप, झडमा केही घाइते

पोखरा, २३ फागुन–पोखरामा कोटीहोम आयोजना गरेको सेवा फाउण्डेसनले आयोजना गरेको भूमिपूजनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ। लेकसाइडस्थित बाराहीघाटमा फाउण्डेसनले कोटीहोम आयोजनाका लागि भूमिपूजन गर्न लाग्दा नगर प्रहरीले रोक्दा खोजेको…

इटहरीमा फागुन २३-२५ गतेसम्म अन्तरराष्ट्रिय नाट्य महोत्सव हुने

धरान, २२ फागुन–सुनसरीको इटहरीमा अन्तरराष्ट्रिय नाट्य महोत्सव हुने भएको छ। आज इटहरी–४ स्थित मेट्रिक्समा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो। एशियन पिपुल्स थिएटर फेष्टिभल सोसाइटीद्वारा सर्वनाम थिएटरको सहकार्यमा कोशी प्रदेशको…

शिवसताक्षी नगरपालिकाको १५औं नगरसभा सम्पन्न

शिबग्रञ्ज, २२ फागुन–शिवसताक्षी नगरपालिकाले १५औं नगरसभा सम्पन्न गरेको छ । आज (बिहिबार) ब्याङ्डाडास्थित नगरपालिकाको सभा हलमा शिबसताक्षी नगरपालिकाले १५औं नगरसभा सम्पन्न गरेको हो । सभामा नगर प्रमुख मेगाहाङ्ग (रोशन) थोप्राले…