भद्रपुर झापा गोल्डकपः पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स सेमिफाइनलमा

भद्रपुर, ९ फागुन–आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित…

बाबुरामप्रति कमलको टिप्पणी-‘हताश मानसिकता उदाङ्गो भयो’

काठमाडौँ, ९ फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा हताश मानसिकता देखिएको टिप्पणी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यलाई लिएर भट्टराईले गरेको…

प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घट्यो

काठमाडौं, ९ फागुन–बजारमा अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारबाट प्रतिक्रेट ३० देखि ३५ रूपैयाँका दरले अण्डाको मूल्य घटाएको हो। ‘हामीले बिहीबार बैठक बसेर आजबाट अण्डाको मूल्य घटाउने…

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं, ९ फागुन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक शुक्रबार शुरु हुँदैछ। बैठक ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भवनमा बिहान ११ बजे सुरु हुने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी…

नेता नेम्बाङको नेतृत्व र पहलमा आगलागी पीडित गड्तौलालाई सहयोग

धरमपुर, ८ फागुन–आगलागी पीडित यहाँका एक परिवारलाई राजनीतिकर्मी तथा सामाजिक ब्याक्तित्व दुर्गा नेम्बाङको नेतृत्वमा आर्थिक सहयोग जुटाएका छन् । नेता नेम्बाङको पहलमा सङ्कलित रु २० हजार रुपैंयाँ आज (बिहिबार) आगलागी…

ताप्लेजुङस्थित पाथीभरामा फेरि झडप, १२ जना घाइते

ताप्लेजुङ, ८ फागुन–ताप्लेजुङमा ‘नो केबलकार’ पक्ष र प्रहरीबीच झडप हुँदा दुवै पक्षका गरी १२ जना घाइते भएका छन् । अभियानका समर्थकहरूले पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट बृहत् सद्भाव र्‍याली निकाल्दै माथिल्लो…

नेकपा (माओवादी केन्द्र) दमकको अध्यक्षमा पुनः बस्नेत

दमक, ८ फागुन–नेकपा (माओवादी केन्द्र) दमक नगर कमिटीको अध्यक्षमा पुनः कुलबहादुर बस्नेत (रवि) निर्वाचित भएका छन् । दमक–८ बालुवाटारस्थित माओवादी केन्द्र दमक नगर पार्टी कार्यालयमा आज सम्पन्न दोस्रो नगर अधिवेशनको…

कांग्रेस सभापति देउवाको भारत भ्रमण कार्यक्रम रद्द

काठमाडौँ, ८ फागुन–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम अन्तिम समयमा रद्द भएको छ । यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका…

अध्यायदेश पारित गर्ने हामीसँग उपाय छः योगेश भट्टराई

कर्णाली, ८ फागुन–नेकपा (एमाले) का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन् । प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा…

नेपाली विद्यार्थीको अवस्था र सुरक्षा बारे अध्ययन गर्न नेपाल प्रहरी ओडिसा पुग्यो

काठमाडौं, ६ फागुन–भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था गर्नका लागि नेपाल प्रहरीको टोली पुगेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार बिहान…