ताप्लेजुङस्थित पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
ताप्लेजुङ, १२ मंसिर । ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको छ । पाथीभराको दर्शनसँगै यस क्षेत्रको प्राकृतिक सुन्दरतामा रमाउन विदेशी पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको…
कन्काईमा गौहत्याः चारजना पक्राउपछि सार्वजनिक
बिर्तामोड, १२ मंसिर । झापाको कन्काई-३ टप्पुमा दुई दिन अघि भएको गौहत्यामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रदशी गाउँपालिका ४ बस्ने ४६ वर्षीय…
कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे विदेशी खेलाडीद्वय वाल्टन र बाबर
काठमाडौं , १२ । कर्णाली याक्समा अनुबन्धित विदेशी खेलाडीद्वय चाडविक वाल्टन र बाबर हायात नेपाल आइपुगेका छन् । वेस्ट इण्डिजका वाल्टन र हङकङका हायात मंगलबार काठमाडौं ओर्लिएका हुन् । छुट्टाछुट्टै…
भन्सार छली भारत लाने अवस्थामा सात सय केजी लसुन बरामद
काँकरभिट्टा, १२ मंसिर । भन्सार छली अवैध रुपमा भारत लान लागिएको सात सय केजी लसुन मेचीनगर नगरपालिका–६ स्थितबाँस झ्याङमा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । हिजो राति साढे…
कनकाईमा गौहत्याः कारबाहीको माग गर्दै प्रदर्शन
कनकाई, ११ मंसिर । झापामा फेरि गौहत्या भएको छ । कनकाई नगरपालिका–३ टप्पुबस्ती पूर्वमा आज (मंगलबार) गौ हत्या भएको हो । लीला संग्रौलाको इँटाको गारो र टीनको छानो भएको घर…
कमल गाउँपालिकामा १४२ जनालाई अपाङ्गताको परिचय-पत्र वितरण
दमक, ११ मंसिर । कमल गाउँपालिकामा सञ्चालित शिविरबाट १४२ जनालाई अपाङ्गताको परिचयपत्र वितरण गरिएको छ । गत मसिर ४ गतेदेखि मंसिर १० गतेसम्म सञ्चालन गरिएको शिविरमा सहभागी भएका मध्ये १४२…
अवरुद्ध भएको राहदानी सेवा पुनः सञ्चालनमा आयो
काठमाडौं, ११ मंसिर । कम्प्युटर प्रणालीमा समस्याका कारण अवरुद्ध भएको राहदानी सेवापूर्णरूपमा सञ्चालनमा आएको छ । विभागले सूचना जारी गरी सोमबार साँझदेखि सेवा सञ्चालनमा आएको जानकारी दिएको हो। सेवा लिन…
अमृतबहादुर राईले सम्हाले कायममुकायम परराष्ट्र सचिवको कार्यभार
काठमाडौं, ११ मंसिर । परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले कायममुकायम परराष्ट्र सचिवको कार्यभार सम्हालेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकबाट कामु सचिवको जिम्मेवारी पाएका राईले सोमबार मन्त्रालयमा कार्यभार सम्हालेका हुन् । सरकारले…
तराईमा हुस्सु, केहि भू-भागमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, ११ मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल…
रवि लामिछानेलाई पोखराबाट आज काठमाडौं ल्याइँदै
काठमाडौं, ११ मंसिर । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (मंगलबार) काठमाडौं ल्याइने भएको छ । सूर्यदर्शन सहकारीको बचत रकम…
