दाङको बंगलाचुलीमा टिपर दुर्घटना, चालकको मृत्यु
दाङ, २ कार्तिक–दाङको बंगलाचुली गाउँपालिकामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका–७ निवासी प्रभु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए। चुनढुँगा…
साफ महिला च्याम्पियनसिपः नेपाल र भुटान भिड्दै
काठमाडौं, २ कार्तिक–साफ महिला च्याम्पियनसिप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले आज भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा साँझ साढे ५ बजे खेल सुरु हुनेछ। घरेलु मैदानमा नेपाल जितसहित प्रतियोगिताको सुरुवात गर्ने…
मंसिर १६ मा उपनिर्वाचनः गाउँ-नगर-वडाको निर्वाचन अधिकृतको कार्यालय
काठमाडौँ, १ कार्तिक—निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उपनिर्वाचन हुने स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको…
कोशी प्रदेशमा ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्नबालीमा क्षति
बेलबारी, १ कात्तिक–कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ करोड ४५ लाख…
साफ महिला च्याम्पियनसिपः भारतले पाकिस्तानको पोस्टमा हान्यो पाँच गोल
काठमाडौं, १ कात्तिक–साफ महिला च्याम्पियनसिप २०२४ आजबाट काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरू भएको छ। आज भएको प्रतियोगिताको उद्घाटन खेलमा भारतले उत्कृष्ट जित निकालेको छ। समूह ‘ए’ को खेलमा भारतले पाकिस्तानलाई…
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी
काठमाण्डौं, १ कार्तिक–बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बिबिसी हिन्दीका अनुसार बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। ‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न…
कोशी प्रदेश सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक
दमक, १ कार्तिक–कोशी प्रदेश सरकारका साझेदार दुई पार्टी कांग्रेस र एमालेले संयुक्त सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा बिहीबार उक्त कार्यक्रम सार्वजनिक…
नेपाल वायुसेवा निगमद्वारा ६ अर्ब ३२ करोड ऋण भुक्तानी
काठमाडौं, १ कार्तिक–नेपाल वायुसेवा निगमले हालसम्म विमानको छ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका…
दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो एक अर्ब ७४ करोड, पीडितले पाउने कहिले ?
काठमाडौं, १ कार्तिक–प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो…
पाँच प्रदेशका पहाडी भू-भागमा वर्षाको सम्भावना
काठमाडौं, १ कार्तिक–हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका…
