धर्मरायो दुईतिहाइको ओली सरकार

काठमाडौं, ३ कार्तिक–दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य लामो समय नजाने आशंकाको बादल राजनीतिक वृत्तमा मडारिएको छ। स्थायित्वका लागि संविधान संशोधनसमेत गर्ने भनेर मिलेका कांग्रेस(एमाले सरकार…

विद्युतीय सवारी साधनकोवृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महँगो

ललितपुर, २ कार्तिक—केही वर्षयता विद्युतीय सवारी साधनको प्रयोग बढिरहेको छ । तर ‘चार्जिङ स्टेसन’ कम भएका कारण भने चार्जिङमा समस्या हुन थालेको सवारी धनी र चालकले गुनासो गर्न थालेका छन्…

दशैंभरी कोशी प्रदेशमा २६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु

विराटनगर, २ कार्तिक–दशैंमा कोशी प्रदेशमा २६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले बिहीबार पत्रकार सम्मेलन आयोजना…

पूर्व गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराधको पनि मुद्दा

काठमाडौं, २ कार्तिक–आज (शुक्रबार) साँझ पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध संगठित अपराधमा पनि अनुसन्धान हुने भएको छ । शुक्रबार कास्की जिल्ला अदालतले जारी…

रास्वपाको केन्द्रीय कार्यालयमा ओली र देउवाविरुद्ध नाराबाजी

काठमाडौँ, २ कार्तिक–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गर्दा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापतिविरुद्ध चर्को नाराबाजी लागेको छ। पार्टी कार्यालयबाट लामिछाने निस्किने वित्तीकै नाराबाजी सुरु…

रास्वपा सभापति रवि लामिछाने पक्राउ, आजै पोखरा पठाइँदै

काठमाडौँ, २ कार्तिक–सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उनकै पार्टी कार्यालयबाट आज साँझ पक्राउ गरिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न…

मोरङका प्रहरी प्रमुख नवराज कार्की हेडक्वार्टर तानिए

बिराटनगर, २ कार्तिक–जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो । उनलाई प्रहरी हेडक्वार्टरको…

प्रतिपक्षी दलहरुको बैठकमा प्रचण्डको विश्लेषणः रवि पक्राउ पर्न सक्छन्

काठमाडौं, २ कार्तिक–प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको विश्लेषण गरेका छन् । आज (शुक्रबार) विपक्षी दलहरुको बैठकमा…

सहकारीको रकम अपचलन प्रकारणमा रविलाई पक्राउ गर्ने ‘तयारी’

काठमाडौं, २ कार्तिक–प्रहरीले सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरेको छ। विभिन्न सहकारी संस्थाको रकम हिनामिना विषयमा छानबिन गर्न बनेको संसदीय…

प्रचण्डले बोलाए संसदका प्रतिपक्षी दलहरूको बैठक

काठमाडौं, २ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा विहान ९ बजे बस्नेगरी बैठक बोलाइएको प्रचण्डको सचिवालयले…