तीन प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना
काठमाडौं, १४ कार्तिक–हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा…
आज काग तिहार, यमदीपदान पनि आजै
काठमाडौं, १४ कार्तिक–कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार। विभिन्न प्रकारका खानेकुरासहित बुधबार कागको पूजा गरिँदैछ। बुधबार १७ घडी ८ पला अर्थात् दिउँसो १ बजेर ५ मिनेटसम्म त्रयोदशी रहेको पञ्चाङ्ग निर्णायक विकास…
आईसीसी विश्वकपः स्कटल्याण्डमाथि नेपालको शानदार जित
काठमाडौं, १४ कार्तिक–आईसीसी विश्वकप लिग(२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ। अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो। जवाफमा नेपालले…
साफ महिला फुटबलः पहिलोपल्ट उपाधि जित्ने प्रयासमा नेपाल
ललितपुर, १३ कार्तिक–साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि बुधबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ। नेपाल सेमिफाइनलमा भारतलाई टाईब्रेकरमा ४–२…
अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को प्रदेश सम्मेलन कार्तिक २४ र २५ गते
दमक, १३ कार्तिक–नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को कोशी प्रदेश सम्मेलन तथा विचार गोष्ठी झापाको दमकमा हुने भएको छ । बिद्यालय तहमा अंग्रेजी भाषाको अध्यापन गराउने शिक्षकहरुको छाता संगठनका…
माधव नेपाल भन्छन्ः ‘हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन’
काठमाडौँ, १३ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गर्नुभएको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुकको विकसित राजनीतिक घटनाक्रमको बारेमा…
भुमि समस्या समाधानको राष्ट्रिय आयोगमा झापा, गौरादहका अनिलकृष्ण प्रसाइँ
दमक, १३ कार्तिक–सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो । आयोगको उपाध्यक्षमा जाजरकोटका…
राजेन्द्र पाण्डे भन्छन्ः ‘भ्रष्टाचार नियन्त्रणमा राज्य संयन्त्र असफल’
काठमाडौँ, १३ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले छिटोभन्दा छिटो भ्रष्टाचार र अख्तियारसँग जोडिएका ऐन पास गरेर अघि बढ्नुको विकल्प नभएको बताउनु भएको छ। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान…
सुनको भाउमा नयाँ कीर्तिमान
काठमाण्डौ, १३ कार्तिक–आज धनतेरसको दिन सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुन एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार…
बलात्कारमा दोषी ठहर भएका युवकलाई साढे १२ वर्ष कैद
हेटौडा, १३ कार्तिक—अपांगता भएकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुर एक युवकलाई साढे १२ वर्ष कैदको फैसला सुनाएको छ । अदालतले पीडकबाट पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने…
